भारतको कोलकातास्थित उच्च अदालतले ४० वर्षसम्म भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ।
कोलकाता उच्च अदालतका न्यायाधीशहरु थोट्टाथिल बी नायर राधाकृष्णन् र अनिरुद्र रोयले सोमबार दुर्गाप्रसादका परिवारबाट माग भए कानुनअनुसार क्षतिपूर्ति दिन आदेश गरेका हुन्।
४० वर्षको जेल जीवनपछि आइतबार स्वदेश फर्किएका दुर्गाप्रसाद अहिले परिवारसँग बसिरहेका छन्। उनको मानसिक अवस्था ठीक नभएकाले परिवारले उपचारका लागि अस्पताल लैजान परामर्श गरिरहेको बताइएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।