नेपाल

चार लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत

प्रचण्ड-माधव समूहको निष्कर्ष : यथास्थितिमा ओली समूहसँग एकता गर्न सकिँदैन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले यथास्थितिमा ओली समूहसँग एकता गर्न नसकिने निष्कर्ष निकालेको छ। आत्मालोचनसहित रुपान्तरण नभएसम्म ओलीसमूहसँग एकता गर्न नसकिने निष्कर्ष समूहको छ। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार

पशुपतिमा जलहरी राखेपछि सर्वोच्चको अन्तरकालीन आदेश–छलफलको टुंगो नलागेसम्म नराख्नू

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार मध्यान्ह पशुपतिनाथ मन्दिर पुगिन्। उनी त्यहाँ पुग्नुको उद्धेश्य थियो–४ दिनदेखि भइरहेको क्षमापुजामा राष्ट्रप्रमुखका तर्फबाट गरिने संकल्प पुजा गर्नु। उनले पशुपतिमा आधा घण्टा बिताइन् पनि। पशुपतिमा जलहरी

निर्धारित समयमै संसद बैठक बोलाउने ओलीपक्षीय स्थायी कमिटीको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओलीपक्षले सर्वोच्च अदालतको आदेशअनुसार निर्धारित समयमै प्रतिनिधिसभाको अधिवेशन आव्हान गर्ने निर्णय गरेको छ। प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको भोलिपल्ट बुधबार बसेको स्थायी कमिटी बैठकले उक्त

तत्काल राजीनामा नदिने ‘मूड’ मा ओली

प्रतिनिधिसभा विघटनलाई सर्वाेच्च अदालतले बदर गरेपछि राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी ओली भने तत्काल राजीनामा नदिने ‘मूड’ मा देखिएका छन्। उनीसमर्थित नेता कार्यकर्ताहरुले राजीनामा नदिन भनिरहेका छन्। पुनःस्थापनाको फैसलापछि

प्रतिनिधिसभा पुन: स्थापना गर्ने सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सरकारको निर्णयलाई बदर गरिदिएको हो । उक्त आदेशको पूर्णपाठ  

एक अर्कालाई लड्डु खुवाएर खुसी साटे प्रचण्ड–माधवले

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले खुसीयाली मनाएका छन्। बुधबारको आमसभाका लागि चितवनमा पुगेका दाहाल

काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइयो

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौंको सर्वोच्च अदालत क्षेत्र, माइतीघर मण्डला, न्यायाधीशका निवासवरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौं उपत्यकालगायत देशैभर नेपाल प्रहरी

प्रतिनिधिसभा पुनःस्थापनापछि के भने राजनीतिक दलका नेताहरुले?

प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि विभिन्न राजनीतिक दलका नेताहरुले ‘ऐतिहासिक फैसला’ भएको प्रतिक्रिया दिएका छन्। उनीहरुले फैसला नेपाली जनताको जित भएको पनि बताएका छन्। शेरबहादुर देउवा नेपाली कांग्रेसका

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेको छ। प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै सर्वोच्चको संवैधानिक इजलासले पुनःस्थापनाको पक्षमा फैसला गरेको हो। इजलासले प्रधानमन्त्रीको विघटनको सिफारिस र राष्ट्रपतिको अनुमोदन दुवै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com