प्रचण्ड-माधव नेकपाले ६८ जिल्लामा लगायो नेतृत्वको टुंगो (सूचीसहित)


प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ।

सो पार्टीले भागबण्डाका आधारमा जिल्ला नेतृत्व टुंगो लगाएको हो। जसअनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ भने ३३ जिल्लामा पूर्व एमाले पक्षधरले नेतृत्व पाएको छ। इन्चार्ज, सहइन्चार्ज,अध्यक्ष र सचिव गरी गरी पदाधिकारी तोकिएका छन्।

गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्व भने टुंगिएको छैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com