
न्युयोर्क सिटी काउन्सिलको डिस्ट्रिक्ट २५ मिनी नेपालका रुपमा परिचित छ । न्युयोर्क क्वीन्सको ज्याक्सनहाइट र एल्महस्र्ट लगायतका क्षेत्र समेटिएको यो डिस्ट्रिक्टमा नेपालीहरुको बाक्लो बसोबास हुँदै आएपनि प्रतिनिधित्वको अभावमा स्थानीय सरकारमा

न्युयोर्क सिटी काउन्सिलमा डिस्ट्रिक्ट १९ बाट उम्मेदबार रहेका नवराज केसी न्युयोर्क सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली मूलका अमेरिकनमात्र होइनन्, उनको सामाजिक कार्यप्रतिको रुची र इतिहासका कारणपनि उनी जीतका लागि

दुई नेपाली चलचित्रहरु न्युयोर्कको प्रतिष्ठित क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा छनौट भएका छन् । इटालियन फिल्ममेकर सर्जियो बासोद्धारा निर्देशित सरिता, र अमेरिकन फिल्ममेकर इयान स्कटद्धारा निर्देशित बसन्जी, फेस्टिभलमा छनौट भएका हुन्

– अर्जुन मैनाली रक्त–अल्पता, रक्तश्राव लगायतका बिरामीहरु बच्चाउन सयौं बर्ष पहिलादेखी डाक्टरहरु प्रयासरत थिए । त्यतिखेर डाक्टरहरुले आमाको दुध, गाइको दुध, भेडाको रगत बिरामीहरुलाई संचार गरेर जोगाउने प्रयास गरेका थिए

नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अत्याधिक मतसहित अर्याल अध्यक्षमा निर्वाचित भए । निर्वाचन समितिले घोषणा गरेको नतिजाअनुसार अध्यक्ष निर्वाचित

मेरिल्याण्ड भएको गोली काण्डमा ज्यान गुमाउने नेपाली युवा सागर घिमिरेको आज अन्त्येष्टी गरिने भएको छ । परिवारसंगको सहमतिपछि आज दाहसंस्कार गर्न लागिएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले

गुरुङ सोसाईटी ईन्क यूएसएले आयोजना गरेको पहिलो डा हर्क गुरुङ स्मृति भलिबल प्रतियोगिताको पहिलो उपाधी सिन्धु भलिबल टीमले हात पारेको छ। कडा प्रतिष्पर्धा भएको अन्तिम खेलमा सिन्धु भलिबल टीमले म्याग्दी

– अनिल अधिकारी नेपाल लगायत एसियाका मुलुकहरुलाई अमेरिकाले करिब ७० लाख डोज खोप उपलब्ध गराउने भएको छ । अमेरिकाबाट नेपालबाट खोप उपलब्ध गराउनका लागि विभिन्न तहबाट विभिन्न प्रयासहरु भएका थिए

टेक्सासको युलेस सिटी काउन्सिलमा नेपाली मूलका उम्मेदबार टिका पौडेल विजयी भएका छन् । युलेस सिटी काउन्सिलको प्लेस ६ बाट पौडेल विजयी भएका हुन् । उनले कुल खसेको मतको ५३ दशमलव

न्युयोर्कमा ४० जना भन्दा बढी सगरमाथा आरोही र सगरमाथा आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने आरोहीहरुको सहभागिता विश्व सगरमाथा दिवस मनाइएको छ । यूएस नेपाल क्लाईम्बर्स एसोसिएशन र युनाइटेड शेर्पा एसोसिएशनद्वारा
KHASOKHAS