नेपालबाहिरको नेपाल

२ बर्ष अगाडि डिभीमा अमेरिका आएका २२ बर्षका सृजनको निधनपछि शव नेपाल पठाउने तयारी

अमेरिकाको विसकन्सिनमा मृत्यु भएका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव नेपाल पठाउने तयारी गरिएको छ । उनको नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको जनाएको

लण्डनमा गोर्खाहरु ११ दिनदेखि अनसनमा, समान पेन्सन लगायत अधिकारको माग

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खाहरुको रिले अनसन आइतबार ११ औं दिन पुगेको छ । समान पेन्सनलगायत अधिकारको माग गर्दै आन्दोलनरत समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन गरिरहेको छ

न्युयोर्कमा मृत्यु भएका नेपाली युवाको शव अस्पतालमा, नेपाल पठाउन आर्थिक संकलन अभियान

अमेरिकाको न्युयोर्कमा मृत्यु भएका नेपाली युवा २८ बर्षका विपिन लम्सालको शव नेपाल पठाइने भएको छ । शव नेपाल पठाउनका लागि गोफण्डमीमा आर्थिक संकलन अभियान संचालन गरिएको छ । लम्साल अमेरिकाको

अमेरिकामा नेपाल चिनाउने नयाँ प्रयास, उत्कृष्ट स्टीकर डिजाइन गर्नेलाई ५ सय डलर नगद

अमेरिकामा नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा विभिन्न श्रृजनात्मक कामहरु भइरहेका छन् । रेष्टुरेण्टको मेनुमा नेपालकाबारेमा उल्लेख गर्नेदेखि भित्तामा नेपाली कला संस्कृति झल्काउने कलाहरु प्रदर्शन गर्ने लगायतका कैयन श्रृजनात्मक काम भइरहेको सन्दर्भमा

न्युजर्सीमा नेपाली सहकर्मीबाट गोली हानी मारिएका मनाङका छेवाङको अन्त्येष्टी

अमेरिकाको न्युजर्सीमा ग्यास स्टेशनमा सँगै काम गर्ने तथा एकैठाउँमा बस्ने आफ्नै नेपाली सहकर्मी तथा रुममेट मिलन घिमिरेबाट गोली हानी मारिएका फुर्छाङ छेवाङको आज अन्त्येष्टी गरिएको छ । मनाङको फु गाउँका

अमेरिकाको न्युजर्सीको ग्यास स्टेशनमा काम गर्ने नेपालीबाट नेपालीकै गोली हानी हत्या

अमेरिकाको न्युजर्सीको ग्यास स्टेशनमा नेपालीबाट नेपालीकै हत्या भएको छ । २४ बर्षका मिलन घिमिरेले ग्यास स्टेशनमा काम गर्ने सहकर्मी ५६ बर्षका फु छेवाङको गोली हानी हत्या गरेका छन् । न्युजर्सीको

शियाटलमा अगस्त ७ र ८ मा नेपाली दूतावासको घुम्ती कन्सुलर सेवा, के के सेवा लिन सकिन्छ ?

वासिंटन राज्यको शियाटलमा आगामी अगस्त ७ र ८ मा नेपाली दूतावास वासिंटन डिसीले घुम्ती कन्सुलर सेवा शिविर संचालन गर्ने भएको छ । उक्त दिन पासपोर्ट नविकरण गर्न, भिसा लिन, सरकारले

अमेरिकाको टेक्सासमा कार दुर्घटनामा घाइते १९ बर्षकी नेहा भुसाल आईसीयुमा, गोफण्डमीमा सहयोग संकलन

अमेरिकाको टेक्सासमा भएको कार दुर्घटनामा १९ बर्षकी नेहा भुसाल गम्भिर घाइते भएकी छिन् । नेपालमा बुटवल घर भई अमेरिकामा मिसिगनमा बसोबास गरी हाल टेक्सासमा बस्दै आएका प्रेम भुसालकी सुपुत्री नेहा

रोटरी क्लबले अमेरिकाबाट नेपाल पठायो दुर्गम क्षेत्रका लागि साढे २ लाख डलरका १० हजार चश्मा

रोटरी क्लबले अमेरिकाको न्युयोर्कबाट साढे २ लाख डलर बराबरका चश्मा नेपाल पठाएको छ । दुर्गम क्षेत्रको ग्रामिण भेगका विपन्न समुदायलाई सहयोग गर्ने उद्देश्यले विभिन्न पावरका चश्माहरु नेपाल पठाइएको हो ।

विश्वभरबाट जनसम्पर्क समितिले उठाए कोरोनाबिरुद्धको लडाईमा १ करोड ३२ लाख

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशन अनुरुप कोरोनाबिरुद्धको लडाईमा विश्वभरका नेपाली जनसम्पर्क समितिहरुले एक करोड ३२ लाखभन्दा बढी रकम संकलन गरेका छन्। कोभिड रोकथाम एवं उपचारका लागि आर्थिक संकलनका निम्ति

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com