नेपालबाहिरको नेपाल

लण्डनमा जारी भूपू गोर्खाकाे अनसन टुंगियो, नेपाल सरकारसँग वार्ता गर्ने बेलायतको प्रतिबद्धता

बेलायत सरकारले नेपाल सरकारसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि बेलायतको लण्डनमा जारी भूपू गोर्खाकाे आमरण अनसन टुंगिएको छ। समान ज्यालालगायतका माग राखी ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ अनसनमा बसेका

२ बर्ष अगाडि डिभीमा अमेरिका आएका २२ बर्षको कुँवरको शव भोलि नेपाल पठाइने

अमेरिकाको विसकन्सिन राज्यमा मृत्यु भएका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव गैर आवासीय नेपाली सङ्घ अमेरिकाको पहलमा बुधवार नेपाल पठाउन लागिएको छ । नेपाल पठाउनु अगाडि फ्युनेरल होममा गएर

अमेरिका निवासी सुवास थापाको निर्देशनमा तीज गीत, कोरियोग्राफर बिनिता खड्का

अमेरिका निवासी कलाकार सुबास थापाको निर्देशनमा तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सीमा शाहको स्वर रहेको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा भामा देवकोटा शर्माको शब्द तथा

अमेरिकी सेनाको जहाजमा एनआरएनए अमेरिकाले एक करोड बढी मूल्यका स्वास्थ्य सामाग्री नेपाल पठाउँदै

गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी भइरहेको

अमेरिका निवासी बुढा मगर दम्पत्तिले ६५ लाखमा पूर्वी रुकुममा बनाइदिए खुलामञ्च

अमेरिकाको पेन्सिलभेनिया बस्दै आएका गौप्रसाद बुढा मगर र बिनाकुमारी बुढा मगरले दिवंगत बुबाआमाको सम्झनामा पूर्वी रुकुमको पुथा उत्तर गंगामा ६५ लाख रुपैयाको लागतमा खुलामञ्च निर्माण गरेका छन् । अमेरिकामा बिगत

अफगानिस्तानमा बिचल्लीमा परेका नेपालीको उद्दार गर्न नेपाली जन प्रगतिशील मञ्च युरोपको माग

नेपाली जन प्रगतिशील मञ्च युरोपले अफगानिस्तानमा चलिररहेको आन्तरिक द्धन्दका कारण बिचल्लीमा परेका नेपालीहरूको उद्दार गरी यथासिघ्र नेपाल फिर्ता लैजान नेपाल सरकारसँग माग गरेको छ । अनलाइनमार्फत सम्पन्न मञ्चको पहिलो बैठकमा

न्युयोर्कमा भएको आगलागीमा नेपाली रेष्टुरेण्ट बाजेको सेकुवासहितका व्यवसायमा क्षति

न्युयोर्कको सन्नीसाइडमा बिहिबार भएको आगलागीमा सन्नीसाइडमा रहेको नेपाली रेष्टुरेण्ट बाजेको सेकुवासहितका व्यवसायहरुमा क्षति पुगेको छ । विहान ७ बजेर २० मिनेटमा आगलागी सुरु भएको जनाइएको छ । क्वीन्स ब्लुभर्ड र

न्युयोर्कमा फिप्ना कप २०२१: प्रथम हुने टिमलाई ५ हजार डलर नगद, दोश्रोलाई ३ हजार

२७ औ विश्व आदिवासी दिवस २०२१ को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका फिप्नाको आयाृेजनामा फिप्ना कप भलिबल तथा फिप्ना कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता न्यूयोर्कको क्वीन्स

मिस नेपाल अमेरिकाको दशौं बार्षिकोत्सव सेप्टेम्बर २३-२५, प्रतियोगीले सेप्टेम्बर १ सम्म आवेदन दिनुपर्ने

मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ । यही सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोह मनाइने भएको

अमेरिका निवासी ओम दाहालको पहलमा सिराहा र सप्तरीका तीन विद्यालयलाई ६० कम्प्युटर सहयोग

अमेरिकाको इन्डियाना निवासी ओम दाहालको पहलमा संचालित अभियानबाट सिराहा र सप्तरीमा तीनवटा विद्यालयहरुलाई ६० थान कम्प्युटर र अन्य सामाग्रीहरु सहयोग गरिएको छ । एशोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com