
अमेरिकाको मासाचुसेट्स राज्यको ७ कक्षाको सरकारी पाठ्यक्रममा अमेरिका निवासी नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । उक्त राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र

प्रवासी नेपाली एकता मञ्च अमेरिका र द गुरुङ (तमु) सोसाइटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा सम्पन्न रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन् । शनिवार गरिएको रक्तदानमा ५१ पाउण्ड (पिन्ट)

मेरिल्याण्ड राज्य संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका लागि डिस्ट्रिक्ट ८ बाट नेपाली मूलका अमेरिकन ह्यारी भण्डारीको उम्मेदबारी सुरक्षित भएको छ । मंगलबार भएको डेमोक्रेटिक प्राइमरीमा भण्डारीको उम्मेदबारी सुरक्षित भएपछि

झरना थापाको निर्देशन सुनीलकुमार थापाको निर्माण एवं अनमोल केसि , सुहाना थापा, सलोन बस्नेत लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको नेपाली चलचित्र ए मेरो हजुर ४ आगामी शुक्रबारदेखि टेक्सासको युलेस सिटीमा

बाल्टिमोर काउन्टीको स्थानीय डेमोक्रेटिक केन्द्रीय समितिमा सतिस चापागाई निर्वाचित भएका छन् । जुलाई १९ मा सम्पन्न निर्वाचनमा चापागाई बाल्टिमोर काउण्टीको ७ए बाट स्थानीय केन्द्रीय समिति निर्वाचित भएका हुन् । उक्त

जापानिजले राखेको रेकर्ड १० बर्षपछि तोड्दै नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकामा सातौं विश्व रेकर्ड राखेका छन् । उनले गत मे ४ मा गरेको विश्व रेकर्ड प्रयासलाई गिनिज बुकले औपचारिक

मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ६ मा न्युयोर्कमा हुने भएको छ । न्युयोर्कको क्वीन्समा हुने मेलरोज बलरुममा कार्यक्रमको आयोजना गरिने आयोजक सैलेश श्रेष्ठले जानकारी दिए । मिस नेपाल नर्थ

क्यालिफोर्निया निवासी नेपाली विद्यार्थी सुमन वाइबाका दुबै मृगौला क्षतिग्रस्त भएपछि प्रत्यारोपणका लागि सहयोगको अपिल गरिएको छ । २६ वर्षीय सुमन वाइबा तामाङ अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अमेरिका आएका हुन् । बेलमोन्ट

बेलायतको युनिभर्सिटी कलेज लन्डनमा नेपालीमूलका एक प्राज्ञिक व्यक्तित्वको पदोन्नति भएको छ । डा. तेजेन्द्र फेराली युनिभर्सिटी कलेज लन्डनमा शिक्षा, द्वन्द्व र शान्ति विषयको प्राध्यापक भएका हुन् । विश्वको ८ औं

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको वासिंटन डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभेनिया च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न भएको छ। अमेरिकाको मेरिल्याण्डमा भएको भेलामा संस्थाको हालै सम्पन्न अधिवेशनबाट चुनिएका पदाधिकारीहरु तथा
KHASOKHAS