
वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका

द वार्म फाउण्डेसन न्युयोर्कले साहित्यकार तथा लेखक डा. नव राज लम्साल र गायक प्रकाश सपुतलाई सम्मान गरेको छ। अमेरिकाको न्युयोर्कमा गरिएको कार्यक्रममा लम्सालद्वारा लिखित पुस्तक अग्निको विमोचन समेत गरिएको छ

अमेरिका निवासी नेपाली मूलका कलाकार जसवन्त देव श्रेष्ठको ३ बृत्तचित्रहरु एमी अवार्डको नोमिनेशनमा परेका छन् । यसबर्षको ४८ औं वार्षिक प्यासिफिक साउथवेस्ट एमी अवार्डको धर्म शीर्षकको उत्कृष्ट वृत्तचित्रका लागि श्रेष्ठका

४ महिनादेखि अमेरिकामा अस्पतालको बेडमा रहेका विकास मुर्ति कोइरालालाई सहयोगको अपिल गरिएको छ । काठमाडौँ घर भई विगत ५ वर्ष देखि अमेरिकाको मिसिगनमा बस्दै आएका कोइराला पेटको अप्रेशनको कारण विगत

अमेरिकाको न्युजर्सी राज्यका गभर्नर फिल मर्फीदले एशियन अमेरिकन र प्यासिफिक आईल्याण्डर एएपिआई आयोगमा सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई मनोनित गरेका छन् । उनीसहित २८ जनालाई उक्त आयोगमा मनोनित गरिएकोछ। यसरी

नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ

अमेरिका निवासी सामाजिक अभियन्ता डा. विष्णुमाया परियार न्युजर्सी राज्यको जर्सी सिटी सहरको महिला सल्लाहकार समितिमा मनोनित भएकी छिन्। जर्सी सिटी सहरको महिला आयोगको गठन गत जनवरी २६ मा काउन्सिल प्रेसिडेंट

अमेरिकाको वेष्टर्न मिनेसोटामा भएको कार दुर्घटनामा १९ बर्षका नेपाली सन्दीप तामाङको मृत्यु भएको छ । सोमबार बेलुका क्ले काउन्टीको हाईवे १० र १७० स्ट्रीट नर्थको इन्टरसेक्सनमा ६ बज्नलाग्दा दुर्घटना भएको
न्युयोर्कको मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीको औषत आम्दानी झण्डै २६ हजार डलर रहेको एसियन अमेरिकन फेडेरेशनको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्ट अनुशार नेपालीको औषत बार्षिक आम्दानी २५ हजार ८

अमेरिकाको न्युयोर्क निवासी पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’ न्युयोर्कमा पनि लोकार्पण गरिएको छ । संस्मरणात्मक पुस्तक कोरोना कथा’ मा कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको छ ।
KHASOKHAS