नेपालबाहिरको नेपाल

अमेरिकाभर रहेका मगरहरुको भेला शनिबार टेक्सासको डलासमा, आपतकालिन कोष बनाइने

मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभा अगस्त ६  शनिबार टेक्सासको डलासमा हुने भएको छ । मगरहरुको बाहुल्य रहेका अमेरिकाका विभिन्न १२ राज्यका मगरहरुको जमघट टेक्सास राज्यमा हुने र सभाको सम्पुर्ण

विश्व नेवा: अधिवेशन न्युयोर्कको क्वीन्समा शुक्रबारदेखि, मदनकृष्ण श्रेष्ठको विशेष प्रस्तुति

विश्व नेवा: अधिवेशन न्युयोर्कको क्वीन्समा शुक्रबारदेखि हुने भएको छ । न्युयोर्कको क्वीन्स स्थीत लग्वार्डिया प्लाजामा अगष्ट ५ शुक्रबारदेखि आइतबारसम्म चौथो नेवा: अधिवेशन हुने भएको छ । नेवा: गुठी न्युयोर्क, वर्ल्ड

अमेरिकाको मासाचुसेट्सको ७ कक्षाको सरकारी पाठ्यक्रममा डा. विष्णुमाया परियारबारे पाठ समावेश

अमेरिकाको मासाचुसेट्स राज्यको ७ कक्षाको सरकारी पाठ्यक्रममा अमेरिका निवासी नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । उक्त राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र

न्युयोर्कमा प्रवासी नेपाली एकता मञ्च र गुरुङ सोसाइटीको आयोजनामा ५१ जनाले गरे रक्तदान

प्रवासी नेपाली एकता मञ्च अमेरिका र द गुरुङ (तमु) सोसाइटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा सम्पन्न रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन् । शनिवार गरिएको रक्तदानमा ५१ पाउण्ड (पिन्ट)

प्राइमरीबाट मेरिल्याण्ड राज्य सांसदमा ह्यारी भण्डारीको उम्मेदबारी सुरक्षित, अन्तिम लडाई नोभेम्बरमा

मेरिल्याण्ड राज्य संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका लागि डिस्ट्रिक्ट ८ बाट नेपाली मूलका अमेरिकन ह्यारी भण्डारीको उम्मेदबारी सुरक्षित भएको छ । मंगलबार भएको डेमोक्रेटिक प्राइमरीमा भण्डारीको उम्मेदबारी सुरक्षित भएपछि

अमेरिकाका सिनेमाघरमा नेपाली फिल्मको नियमित शो, शुक्रबारदेखि युलेसमा ‘ए मेरो हजूर ४’

झरना थापाको निर्देशन सुनीलकुमार थापाको निर्माण एवं अनमोल केसि , सुहाना थापा, सलोन बस्नेत लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको नेपाली चलचित्र ए मेरो हजुर ४ आगामी शुक्रबारदेखि टेक्सासको युलेस सिटीमा

बाल्टिमोर काउन्टीको स्थानीय डेमोक्रेटिक केन्द्रीय समितिमा सतिस चापागाई निर्वाचित

बाल्टिमोर काउन्टीको स्थानीय डेमोक्रेटिक केन्द्रीय समितिमा सतिस चापागाई निर्वाचित भएका छन् । जुलाई १९ मा सम्पन्न निर्वाचनमा चापागाई बाल्टिमोर काउण्टीको ७ए बाट स्थानीय केन्द्रीय समिति निर्वाचित भएका हुन् । उक्त

जापानिजले राखेको रेकर्ड १० बर्षपछि तोड्दै दिनेश सुनारले अमेरिकामा राखे सातौं विश्व रेकर्ड

जापानिजले राखेको रेकर्ड १० बर्षपछि तोड्दै नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकामा सातौं विश्व रेकर्ड राखेका छन् । उनले गत मे ४ मा गरेको विश्व रेकर्ड प्रयासलाई गिनिज बुकले औपचारिक

मिस नेपाल नर्थ अमेरिका अगस्त ६ मा न्युयोर्कमा, आवेदन दिने डेडलाइन जुलाई ८

मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ६ मा न्युयोर्कमा हुने भएको छ । न्युयोर्कको क्वीन्समा हुने मेलरोज बलरुममा कार्यक्रमको आयोजना गरिने आयोजक सैलेश श्रेष्ठले जानकारी दिए । मिस नेपाल नर्थ

क्यालिफोर्निया निवासी नेपाली विद्यार्थी सुमन वाइबाका दुबै मृगौला क्षतिग्रस्त, प्रत्यारोपणका लागि सहयोगको अपिल

क्यालिफोर्निया निवासी नेपाली विद्यार्थी सुमन वाइबाका दुबै मृगौला क्षतिग्रस्त भएपछि प्रत्यारोपणका लागि सहयोगको अपिल गरिएको छ । २६ वर्षीय सुमन वाइबा तामाङ अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अमेरिका आएका हुन् । बेलमोन्ट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com