
२०१६ मा अमेरिका पढ्न आएका प्रदीप थापाको बुधबार मृत्यु भएपछि शव नेपाल पठाउन गोफण्डमी सुरु गरिएको छ । परिवारका एक मात्र छोरा प्रदीप कनेक्टिकटको ब्रिजपोर्ट विश्वविद्यालयमा स्नातकोत्तर गर्न अमेरिका आएका

क्यानडाका अलेक्जेण्डरको रेकर्ड तोड्दै दिनेश सुनारले अमेरिकामा राखेको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता भएको छ । एक मिनटमा सबैभन्दा धेरै फुलट्वीस्ट ब्याकवार्ड समरशल्ट बर्पिजमा दिनेशको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता

विश्व पर्यटन दिवसका अवशरमा मंगलबार न्युयोर्कको युनियन स्क्वायरमा नेपाली कला प्रदर्शनी र झाँकीहरु देखाइने भएको छ । न्युयोर्क समय अनुशार दिउसो साढे ४ बजेदेखि विभिन्न नेपाली भेषभुषाका साथ सांस्कृतिक नृत्यहरु,

न्युयोर्कमा नेवारी समुदायले विभिन्न झाँकी र रथसहित इन्द्रजात्रा मनाएका छन् । नेवाः गुठी न्यूयोर्कको आयोजनामा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा सांस्कृतिक प्रस्तुतीहरुका साथमा इन्द्रजात्रा मनाइएको हो । इन्द्रजात्राका केही तस्वीरहरु
हामी नेपाली ग्लोवलको आयोजनामा नियाग्रा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुने नेपालीलाई एकसय डलरमा आउनेजाने १ रात बस्ने र २ दिन खाने व्यवस्था मिलाइने भएको छ । अक्टोबर १

‘आकासे भवनका ठूला एलिभेटर छिर्दा म हिजो आज सोफोकेसन भएको अनुभूती गर्छु । सकभर एक्लै चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यी आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरेपनि हुन्थ्यो

न्युयोर्कमा बर्षा र बाढीका कारण १९ महिनाका बालकसहित तीनजना नेपालीहरुको मृत्यु भएको बार्षिकीमा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा दीप प्रज्वलन गरिएको छ । कम आय भएका दक्षिण एसियाली र इन्डोक्यारिबियन न्युयोर्कवासीहरूको लागि

नेपालको पर्यटन प्रवर्धन गर्न अमेरिका र क्यानाडाको सिमानामा पर्ने नायग्रा फल्समा नेपाल फेस्टिभल आयोजना गरिने भएको छ । आगामी अक्टोबर २ मा हामी नेपाली ग्लोबलको आयोजनामा फेस्टिभल हुन लागेको हो

ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्रि वितरण गर्दै आएको पैचो पसल प्रालीद्वारा उत्पादित ‘पैचो उत्पादन’हरु अब अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ । पैचोले आफनो उत्पादनलाई विश्वभर छरिएर

न्युयोर्क राज्यमा मंगलबार संघीय संसदको तल्लो सदन र राज्यको सिनेटका लागि भएको प्राइमरी चुनावमा नेपाली मूलका अमेरिकनहरुले पनि उत्साहजनक मतदान गरेका छन् । निर्वाचन क्षेत्रको पुन बर्गिकरणले पछि सरेको प्राइमरीमा
KHASOKHAS