नेपालबाहिरको नेपाल

जर्सी सिटी काउन्सिल प्रेसिडेण्टको उपस्थीतिमा ‘महिला सशक्तिकरण’का लागि तीज

जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोयस वाटरम्यानको उपस्थीतिमा महिला सशक्तिकरणका लागि तीज कार्यक्रम गरिएको छ । हडसन स्पीक्स, बोलो बहन, एनआरएनए र कारणका लागि महिलाको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो

न्युयोर्क र बाल्टिमोरमा गणेश पाण्डे निर्देशित ‘सहायक श्रीमान’ देखाइने

नेपालको बहुपति प्रथाका बारेमा निर्मित गणेश पाण्डेको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) अमेरिकाको बाल्टिमोर र न्युयोर्कमा देखाइने भएको छ । अमेरिकाको एटलान्टामा आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवलमा यो बृत्तचित्रले

अमेरिकामा पार्कर खेलाडी दिनेश सुनारको १२औं विश्व रेकर्ड प्रयास

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारले १२औं गिनिज वर्ल्ड रेकर्डको प्रयास गरेका छन् । बाल्टिमोरको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो एवं फ्यामिलि मार्शल आर्टको परिसरमा सुनारले विश्व रेकर्ड प्रयास गरेका छन्

फिनल्याण्ड पुगेर मन्त्री भुसालले भनिन्-‘नेपालमै सुखी जीवन बिताउन सकिन्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताउनुभएको छ । उहाँले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले

न्युयोर्कका कानून व्यवसायी खगेन्द्र जिसीलाई ‘जनअदालतमा उपस्थीत नभए कारवाही’को धम्की

अमेरिका निवासी चर्चित कानून व्यवसायी खगेन्द्र जिसीलाई जनअदालतमा उपस्थीत नभए कारवाही गर्ने धम्की दिइएको छ । नेपालबाट फोन गरेर आफूलाई बारम्बार यस्तो धम्की दिइएको उहाँले जानकारी दिनुभयो । जनप्रकाश शर्माका

न्युयोर्क सिटीका मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकारमा नवराज केसी

न्युयोर्क सिटीका मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्डमा नेपाली अमेरिकन नवराज केसी नियुक्त भएका छन् । बुधबारको छलफलपछि केसीलाई सल्लाहकारमा नियुक्त गरिएको जनाइएको छ । न्युयोर्क सिटीका मेयर एरिक

ह्योल्मो सोसाइटी अफ अमेरिकाको आयोजनामा न्युयोर्कमा ५० पिण्ट रक्तदान

ह्योल्मो सोसाइटी अफ अमेरिकाले न्युयोर्कको उडसाइडमा अवस्थित ह्योल्मो सोसाइटीको कार्यालयमा भएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको थियो । न्यूयोर्कमा रहेका नेपाली समुदायलाई सामाजिक योगदान पुर्‍याउनुका साथै रगत अभावमा

गणेश पाण्डेको ‘सहायक श्रीमान’ले अमेरिकामा जित्यो अवार्ड

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म

मिस नेपाल नर्थ अमेरिका बनिन् प्रतियुशा बोहरा

मिस नेपाल नर्थ अमेरिका २०२२ को ताज प्रतियुशा बोहराले पहिरेकी छिन् । न्युयोर्कमा सम्पन्न प्रतियोगितामा अमेरिकाका विभिन्न राजयबाट सहभागी १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै उनी मिस नेपाल नर्थ अमेरिका २०२२ को

न्युयोर्क निवासी साहित्यकार दिपक प्याकुरेलको ५३ बर्षको उमेरमा निधन

न्युयोर्क निवासी नेपाली साहित्यकार दिपक प्याकुरेलको ५३ बर्षको उमेरमा निधन भएको छ।केही समय देखी निमोनिया र जन्डिसवाट ग्रसित प्याकुरेको न्युयोर्कको एल्मष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो। पारिवारिक श्रोतका अनुशार

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com