इमिग्रेशन अपडेट

एक्सक्लुसिभ : अमेरिकामा २०१७ मा ओभरस्टे हुने १२४९ नेपाली खोज्दै होमल्याण्ड सेक्युरिटी

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा विभिन्न भिसामा आएर ओभरस्टे हुनेहरुमाथि निशाना सुरु गरेको छ । जसमध्ये आर्थिक बर्ष २०१७ मा ओभरस्टे हुने १२४९ जना नेपालीहरु समेत रहेका छन्

भिसा स्क्रीन अद्यावधिक राख्नुस् नत्र अमेरिकाबाट देशनिकालासम्म हुनसक्छ

भिसा स्क्रीन आवश्यक हुने कामदारहरुले अमेरिकामा भिसा स्क्रीन अध्यावधिक नराखे देशनिकालासम्म हुने भएको छ । खासगरी डाक्टरहरुबाहेक अमेरिकाको स्वास्थ्य क्षेत्रमा काम गर्ने विदेशी कामदारहरुका लागि भिसा स्क्रीन अनिवार्य हुन्छ ।

टीपीएसबाट ग्रिनकार्ड ! विशेष रिसर्चपछिको विशेष लाइभ मंगलबार बेलुका ७ बजे

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले समेत देशनिकालाको डरविना काम गर्ने पाउने सुविधा सहित अमेरिकी सरकारले दिएको टीपीएसको म्याद अबको झण्डै १० महिनामा सकिदैछ । यो अवस्थामा टीपीएसबाट पुरानै

अमेरिकी सिमा गस्ती प्रमुखमा पहिलोपटक महिला

ट्रम्प प्रशासनले अमेरिकी सिमा गस्ती प्रमुखमा पहिलोपटक महिलालाई छनौट गरेको छ । अब अमेरिकी सिमा गस्तीको नेतृत्व कार्ला प्रोभोस्टले गर्ने भएकी छिन् । यसअघि उनी अमेरिकी सिमा गस्तीकी कार्यकारी प्रमुख

अमेरिकामा एसाइलम : देशनिकाला भइसकेकालाई न्यायाधिसबाट फिर्ता

अमेरिकाबाट देशनिकाला गर्नका लागि जहाज चढाइएका २ जनालाई एकजना संघीय न्यायाधिसको आदेशमा फिर्ता ल्याइएको छ । शरण खोज्दै अमेरिका आएकी एक महिला र उनकी जवान छोरीलाई ट्रम्प प्रशासनले एल साल्भाडोर

राष्ट्रपति ट्रम्पले विरोध गर्ने चेन माइग्रेशनबाटै ट्रम्पका सासु ससुराले पाए अमेरिकी नागरिकता

अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार विरोध गर्दै आएको अमेरिकाको चेन माइग्रेशन प्रणालीबाटै ट्रम्पका सासुससुरा तथा प्रथम महिला मेलानिया ट्रम्पमा बाबुआमाले अमेरिकी नागरिकता प्राप्त गरेका छन् । मेलानिया ट्रम्पले ग्रिनकार्ड स्पोन्सर गरेपछि

विद्यार्थी भिसामा आउनेका लागि गैरकानुनी उपस्थीतिबारे अमेरिकामा नयाँ नियम

अमेरिकी सरकारले बिहिबारदेखि लागु हुनेगरी अमेरिकामा विद्यार्थी भिसामा आउनेहरुको गैरकानुनी उपस्थीतिबारे नयाँ नियम लागु गरेको छ । ३० दिनसम्म मागिएको सार्वजनिक प्रतिकृयापछि युएससीआईएसले अन्तिम निर्देशिका जारी गरेको हो । अगस्त

ओबामा केयर लगायतका सुविधा लिने ग्रिनकार्ड होल्डरलाई नागरिकता नदिने योजनामा ट्रम्प प्रशासन

ओबामा केयर लगायतका सुविधा लिने ग्रिनकार्ड होल्डरलाई अमेरिकी नागरिकता नदिने प्रस्तावको तयारीमा ट्रम्प प्रशासन रहेको छ । यो प्रस्ताव केहीदिनमा नै सार्वजनिक हुने जनाइएको छ । लोक कल्याण कार्यक्रम प्रयोग

उसो भए अमेरिकामा एसाइलमका लागि चाहिने डर कस्तो ?

९ बर्ष अगाडि ग्वाटेमालाकी एकजना आइरिन महिलाका पतिलाई एउटा समुहले उनकै अगाडि हत्या गरिदियो । सांगितिक उपकरणको ब्यापार गर्दा चन्दा नदिएको आरोपमा उनका पतिको हत्या गरिएको थियो । ट्रम्प प्रशासनबाट

दुईबर्षमा १५१७ नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे

दुईबर्षको अवधिमा १५ सय १७ जना नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे भएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विगत तीनबर्षदेखि अमेरिकामा गैरआप्रवासी भिसामा आएर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com