इमिग्रेशन अपडेट

अमेरिकाको गैरआप्रवासी भिसा आवेदकलाई सोध्न थालियो नयाँ प्रश्न

अमेरिकाको गैरआप्रवासी भिसा आवेदकलाई भिसा अन्तरवार्ताका क्रममा अमेरिकी कन्सुलेटहरुमा नयाँ प्रश्नहरु सोध्न थालिएको छ । खासगरी अस्थायी कामदार भिसामा अमेरिका आउनका लागि आवेदन दिनेहरुलाई अप्रत्यासित प्रश्न सोध्न थालिएको जनाइएको छ

१३ बर्षमा नेपालबाटमात्र डिभी लोटरीका ९० लाख आवेदन (ब्रेकडाउनसहित)

सन् २००७ यतामात्र नेपालबाट डिभी लोटरीका ९० लाख आवेदन परेको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांकले देखाएको छ । पटकपटक डिभी लोटरी भर्नेहरुको संख्या र उनीहरुका दम्पत्ति छोराछोरीहरुसमेत गरी ९० लाख

आप्रवासी भिसामा अमेरिका छिरेको १२० दिनमा ग्रिनकार्ड

अमेरिकामा आउनासाथ ग्रिनकार्ड प्राप्त गर्ने दर्जनौं प्रकारका आप्रवासी भिसाहरु रहेका छन् । जसमध्ये नेपालीहरुका सन्दर्भमा रोजगारमा आधारित, परिवारमा आधारित र डिभी लोटरीमा आधारित भिसा सबैभन्दा चर्चित हो । परिवारमा आधारित

अगस्त ९ पछि अमेरिकामा २० घण्टाभन्दा बढी काम गर्ने विद्यार्थी देशनिकालामा पर्नसक्ने : केशव सेडाईं, कानुन व्यवसायी

अबदेखि विद्यार्थी भिसाको उल्लंघन गरेको भेटिएको मिति नभई उल्लंघन गरेको मितिलाई नै गैरकानुनी उपस्थीति गणना गरिने भनिएको छ । यसबारे थप प्रष्ट पारिदिनुहुन्छ कि ? गैरकानुनी उपस्थीति र भिसाको उल्लंघनलाई

अगस्त ९ पछि नयाँ नियम : विद्यार्थी भिसामा अमेरिका आउनेलाई सानो गल्तीले देशनिकाला !

अमेरिकी सरकारले ल्याउँदै गरेको नयाँ नियमले विद्यार्थी भिसामा अमेरिका आउनेहरु सानो गल्तीका कारणपनि देशनिकाला हुनसक्ने र पुन अमेरिका आउनका लागि १० बर्ष वा सधैका लागि प्रतिबन्ध लाग्नसक्ने खतरा देखिएको छ

अमेरिकामा एसाइलमको प्रकृया र नियमहरुमा कडाई गरिएपछि शरण पाउन पहिलेभन्दा निकै मुस्किल

अमेरिकामा एसाइलमको प्रकृया र नियमहरुमा कडाई गरिएपछि शरण पाउन पहिलेभन्दा निकै मुस्किल हुन थालेको छ । गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिरेर एसाइलम गर्न खोज्नेलाई गैरकानुनी सिमापारको अपराधको अभियोग

टीपीएसमा रहेका नेपालीले यसरी पाउनसक्छन् ग्रिनकार्ड, थपियो ६ महिना (भिडियो समेत)

अमेरिकामा टीपीएसमा रहेका नेपालीहरुले लेवर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड पाउनसक्ने कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । नेपालको टीपीएस सन् २०१९ को जुन २४ मा सकिने भएपनि लेवर सर्टिफिकेशन गर्नेहरुले थप

ट्रम्प कार्यकालमा ‘दाजुभाई दिदीबहिनी’ ग्रिनकार्ड पाउने नेपाली अहिलेसम्मकै बढी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भएदेखि नै अमेरिकी नागरिकताप्राप्त व्यक्तिले उनीहरुका दाजुभाई दिदीबहिनी र उनीहरुका पनि परिवारले ग्रिनकार्ड पाउनेगरी स्पोन्सर गर्न पाउने नियमको विरोध गर्दै आएका छन् । तर अमेरिकी

अमेरिकी अदालतमा ३८४२ नेपालीका एसाइलमका मुद्दाहरु पेन्डिङ

अमेरिकी अध्यागमन अदालतमा नेपालीका शरण सम्बन्धि मुद्दाको ब्याकलग अहिलेसम्मकै उच्च भएको छ । अहिले अमेरिकी अध्यागमन अदालतमा नेपालीका ३८४२ वटा एसाइलमका मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको

आइसको आक्रमक निशानामा न्युयोर्क, ६५० आप्रवासी पक्राउ, कैयन नेपाली

ट्रम्प कार्यकाल सुरु भएयता न्युयोर्कका रहेका कागजपत्रविहिन आप्रवासीहरुबिरुद्ध आइसले कडा रवैया अपनाएको एक रिपोर्टले देखाएको छ । सन् २०१७ को जनवरीमा ट्रम्पले कार्यकाल सुरु गरेयता कोर्ट हाउसबाट गिरफ्तारी, पक्राउमा अनावश्यक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com