अन्तर्राष्ट्रिय

ट्रम्पलाई हटाउन प्रतिनिधिसभामा प्रस्ताव, १० मिनेटमै बैठक स्थगीत

डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानको २५ औं संसोधन लगाएर ह्वाइटहाउसबाट हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आव्हान गर्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेश गरिएको छ । तर वेष्ट भर्जिर्नियाका रिपब्लिकन सांसदले आपत्ति जनाएपछि प्रतिनिधिसभाको

भोलिदेखि न्युयोर्क सिटीमा दोश्रो उपचरणमा भ्याक्सिन वितरण, कस्ले कसरी पाउने ?

भोलिदेखि न्युयोर्क सिटीमा पहिलो चरणको दोश्रो उपचरण अन्तरगत कोरोनाबिरुद्धको भ्याक्सिन वितरण सुरु गरिने भएको छ । यो उपचरणमा ७५ बर्षभन्दा माथिकाहरु, शिक्षक र शिक्षण संस्थाका काम गर्नेहरु, फस्ट रेस्पोण्डरहरु, सार्वजनिक

पावरबल चिठ्ठा ५५० मिलियन डलर, मेगा मिलियन पुग्यो ६ सय मिलियन डलर

अमेरिकाको पावरबल चिठ्ठा शनिबार पनि कसैले नजितेपछि ५५० मिलियन डलर पुगेको छ । अर्को चिठ्ठा जनवरी १३ बुधबार खोलिने भएको छ । बुधबार कसैलाई चिठ्ठा परेमा उक्त व्यक्तिले ५५० मिलियन

अमेरिकामा विजनेशलाई भोलिदेखि दोश्रो चरणको पीपीपी ऋण, नयाँ फारम सार्वजनिक

अमेरिकामा भोलिदेखि विजनेशहरुलाई तलबको खर्च कभर गर्नका लागि दोश्रो चरणको पीपीपी ऋण उपलब्ध हुने भएको छ । पहिलो चरणमा कम आम्दानी हुने समुदायका लागि संचालित साना बैंक र वित्तिय संस्थाहरुले

बुस, क्लीन्टन र ओबामासहित उपराष्ट्रपति पेन्स बाइडेनको सपथग्रहणमा उपस्थीत हुने

जनवरी २० मा पदावधी सकिन लागेका उपराष्ट्रपति माइक पेन्स नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोहमा उपस्थीत हुने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथग्रहण समारोहमा उपस्थीत नहुने

राँगाको जस्तो सिंग भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा दंगा गर्ने व्यक्ति हिराशतमा

राँगाको जस्तो सिंग भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा दंगा गर्ने व्यक्तिलाई हिराशतमा लिइएको छ । उनी आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअननका प्रमुख अनुयायी रहेको पुष्टी भएको छ । इन्टरनेटको आधारहीन

९४ वर्षीया बेलायती महारानी र ९९ वर्षीय प्रिन्स फिलिपले लगाए कोभिड खोप

बेलायतकी महारानी एलिजावेथ द्वीतीयाले पनि कोभिड खोप लगाएकी छन् । ९४ वर्षीया महारानी र उनका ९९ वर्षका पति प्रिन्स फिलिपले शनिबार कोभिड खोपको पहिलो डोज लिएको बकिङहम प्यालेसले जनाएको छ

बेलायती सेनाका पूर्व प्रमुखबाट मृत्यु अगाडि गोर्खाका नाममा २५ प्रतिशत सम्पत्ति उपहार

बेलायती सेनाका एक पूर्व प्रमुखले आफ्नो सम्पत्तिको एक हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई उपहार दिएका छन् । गत नोभेम्बर महिनामा निधन भएका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो ४

पेलोसीको पोडियम बोकेर हिड्ने र अफिसमा टेबुलमाथि खुट्टा राख्ने दुबै पक्राउ

क्यापिटल हिलमा हाउस स्पीकर न्यान्सी पेलोसीको पोडियम बोकेर हिड्ने र पेलोसीको अफिसमा टेबुलमा खुट्टा राखेर फोटो खिच्ने दुबै विध्वंशकारीहरु पक्राउ परेका छन् । पेलोसीको पोडियम बोकेर हिड्ने आदम जोन्सन नामको

व्यक्तिगत एकाउन्ट खारेजीपछि ट्रम्पले गरे सरकारी एकाउन्टबाट ट्वीट, ट्वीटरबाट तुरुन्तै डिलिट

व्यक्तिगत एकाउन्ट खारेजीपछि डोनाल्ड ट्रम्पले राष्ट्रपतिको एकाउन्टबाट ४ वटा ट्वीट गरेका छन् । तर ट्वीटरले ती ट्वीटहरु तुरुन्तै डिलिट गरिदिएको छ । ट्रम्पले राष्ट्रपतिको एकाउन्टबाट ट्वीट गर्दै निकट भविश्यमा आफ्नै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com