अन्तर्राष्ट्रिय

जर्जिया चुनाव: नोभेम्बर ३ को चुनावी परिणाममा कुन उम्मेदवार अगाडि थिए ?

अमेरिकी सिनेटमा कुन राजनीतिक दलको नियन्त्रण कायम हुने भन्ने सन्दर्भमा आज जर्जियामा सिनेटका २ सिटमा निर्वाचन भइरहेको छ । आजको चुनावमा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर मैदानमा रहेका

विश्वको नजर जर्जियाको चुनावमा, परिणामले सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्नसक्ने

सिनेटको बहुमत निर्धारण गरेर सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्नसक्ने आजको जर्जियाको चुनावमा अमेरिकाको मात्र होइन, अमेरिकन राजनीतिप्रति चासो राख्ने विश्वकै ध्यानाकर्षण भएको छ । आजको चुनावले अमेरिकाको सिनेटमा कुन राजनीतिक

इंग्ल्याण्डमा देशव्यापी लकडाउन घोषणा, सिंगो बेलायत नै फेरि लकडाउनमा

इंग्ल्याण्डमा फेरि देशव्यापी लकडाउन घोषणा भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत आजै मध्यरातदेखि लागू हुने गरी देशव्यापी लकडाउन घोषणा गरेका हुन् । नयाँ प्रकृतिको कोरोना भाइरसको

काम गुमाएका न्युयोर्कबासीलाई आजदेखि ११ हप्तासम्म अतिरिक्त साप्ताहिक ३ सय

काम गुमाएका न्युयोर्कबासीलाई आजदेखि बेरोजगारी विमा रकमका अतिरिक्त ११ हप्तासम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । कतिपय राज्यले भने यो सुविधा जनवरी १० मा समाप्त हुने

अमेरिकामा ४२ लाख बढीलाई भ्याक्सिन, दैनिक १० लाखलाई दिन फाउचीको जोड

अमेरिकामा ४२ लाख भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज लगाइसकेको अमेरिकन सीडीसीले जनाएको छ । भ्याक्सिन लगाउनेहरुको अन्तिम संख्या गणना भइरहेकाले यो संख्या अझै बढी हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिनिधिसभा सभामुखमा ८० बर्षीया न्यान्सी पेलोसी निर्वाचित

आजदेखि सुरु अमेरिकाको ११७ औं संसदको प्रतिनिधिसभाले सभामुखमा ८० बर्षीया न्यान्सी पेलोसीलाई निर्वाचित गरेको छ । पेलोसी आगामी २ बर्षे कार्यकालका लागि निर्वाचित भएकी हुन् । पेलोसी विगत १७ बर्षदेखि

टेक्सासको चर्चमा गोली चल्दा पादरीको मृत्यु, अन्य दुई घाइते

टेक्सासको चर्चमा गोली चल्दा एकजना पादरीको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । आइतबार विहान टेक्सासको स्टारभिलमा रहेको स्टारभिल मेथोडिस्ट चर्चमा गोली चलेको हो । डलासबाट झण्डै

जर्जियामा पुन: मतगणना गरेर आफ्नो पक्षमा नतिजा ल्याउन ट्रम्पको दवाव (अडियो समेत)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुन: मतगणना गरेर आफ्नो पक्षमा नतिजा ल्याउन जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जरलाई झण्डै एकघण्टा लामो फोनकल गरेर दवाव दिएको जनाइएको छ । वासिंटन पोष्टले उक्त

अमेरिकी राजनीतिमा महत्वपूर्ण आगामी ४ दिन: सिनेटमा बहुमतको टुंगोदेखि राष्ट्रपतिको घोषणासम्म

अमेरिकाको राजनीतिमा यो साता निकै महत्वपूर्ण हुने भएको छ । ११७ औं संसदको सुरुवातदेखि सिनेटमा कुन दलको बहुमत हुने भन्नेकुराको निर्धारणमात्र होइन संसदबाट नवनिर्वाचित अमेरिकी राष्ट्रपतिको औपचारिक घोषणा पनि यसै

आजदेखि ११७ औं संसदः महिला, अल्पसंख्यक र समलिंगीको सहभागितामा इतिहासकै विविध

आजदेखि अमेरिकाको ११७ औं संसद सुरु हुँदैछ । यो संसद महिला, अल्पसंख्यक र समलिंगी तथा तेश्रो लिंगीहरुको सहभागिताका सन्दर्भमा इतिहासमा नै सबैभन्दा धेरै विविध संसद हुने भएको छ । संसदको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com