अन्तर्राष्ट्रिय

संसदको संयुक्त सेसनबाट इलेक्टोरल मत गणनापछि अमेरिकी राष्ट्रपतिमा बाइडेनको जीत घोषणा

अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतलाई रोक्ने डोनाल्ड ट्रम्प र उनका पक्षधरको अन्तिम प्रयासलाई असफल पार्दै अमेरिकी संसदको संयुक्त बैठकले अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतको औपचारिक घोषणा गरेको छ । एरिजोना

लाइभ अपडेटः दिनभरको हिंशात्मक प्रदर्शनपछि कडा सुरक्षाबीच हाउसको बैठक पनि सुचारु

( बाँकी अपडेटका लागि यहाँ क्लीक गर्नुहोला । – सम्पादक)   9:05 PM(EST):पेलोसीबाट पनि हाउसको बैठक सुचारु झण्डै साढे ७ घण्टाको अवरोधपछि हाउस स्पीकर न्यान्सी पेलासीले हाउसको बैठक सुचारु गरेकी

जर्जियाबाट सिनेटका दुबैसिटमा डेमोक्र्याट्स विजयी, संसददेखि ह्वाइटहाउससम्म डेमोक्रेटिक नियन्त्रण

जर्जियाबाट सिनेटका दुबैसिटमा डेमोक्रेटिक उम्मेदबार विजयी भएका छन् । ३३ बर्षका डेमोक्रेटिक उम्मेदबार जोन ओसोफले रिपब्लिकन उम्मेदबार डेभिड पर्डयुलाई पराजित गरेका छन् । अब संसदका दुबै सदनमा डेमोक्रेटिक पार्टीको नियन्त्रण

बाइडेनको जीतको औपचारिक घोषणाका लागि संयुक्त संसद सुरु, पेन्स र पेलोसी एकसाथ

राष्ट्रपतिको औपचारिक घोषणाका लागि इलेक्टोरल कलेज मतगणना र संसदको संयुक्त बैठक पछिल्लो अपडेट हेर्न यहाँ क्लीक गर्नुहोला ।     अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतको औपचारिक घोषणा गर्नका लागि अमेरिकी

२३ बर्ष पुनरावेदनमा न्यायाधिस रहेका मेरिक गार्ल्याण्डलाई बाइडेनले छाने कानूनमन्त्री

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कानूनमन्त्री सरहको एटोर्नी जनरल पदका लागि मेरिक गार्ल्याण्डलाई छनौट गरेका छन् । जर्जियाको डेमोक्र्याट्सहरुले सिनेटमा नियन्त्रण कायम गर्नसक्ने अवस्था देखिएपछि बाइडेनले आफ्नो निर्णय सार्वजनिक गरेका

चुनाव जितेको डेमोक्रेटिक उम्मेदबार जोन ओसोफको घोषणा, हाई प्रोफाइल डेमोक्र्याट्सहरुको बधाई

जर्जियाबाट सिनेटको एउटा सिटमा डेमोक्रेटिक उम्मेदबार राफल वार्नकलाई विजेता घोषणा गरिएको छ । अर्को सिटमा पनि डेमोक्रेटिक उम्मेदबार जोन ओसोफले आफू विजयी भइसकेको घोषणा गरेका छन् । १६ हजार भन्दा

आज संसदबाट राष्ट्रपतिमा बाइडेनको औपचारिक जीत घोषणा हुँदै, रोक्न ट्रम्पको अन्तिम प्रयास

आज अमेरिकी संसदबाट अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतको औपचारिक घोषणा हुनेछ भएको छ । डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतलाई सदर गरिसकेकोमा आज संसदको संयुक्त सदनले मतहरु

जर्जियामा अर्का डेमोक्रेटिक उम्मेदबार ओसोफको अग्रता कायम, कति मत गणना गर्न बाँकी छ?

जर्जियाबाट सिनेटमा डेमोक्रेटिक उम्मेदबार राफल वार्नक विजयी भइसकेका छन् भने अर्का उम्मेदबार जोन ओसोफले अग्रता कायम गरेका छन् । यद्यपी यो अग्रता निकै झिनो भएकाले अहिलेसम्म विजेता घोषणा गरिएको छैन

जर्जियाबाट सिनेटमा डेमोक्रेटिक उम्मेदबार वार्नक विजयी,जर्जियाबाट सिनेटमा जित्ने पहिलो अश्वेत

जर्जियाबाट सिनेटमा डेमोक्रेटिक उम्मेदबार राफल वार्नक विजयी भएका छन् । अब उनी जर्जियाबाट सिनेटमा प्रतिनिधित्व गर्ने पहिलो अश्वेत अमेरिकन भएका छन् । ९८ प्रतिशत मतगणना हुँदा वार्नकले २२ लाख २७

जर्जिया: झण्डै १ लाख ३५ हजार मत गणना गर्न बाँकी, चुनाव ‘नेक एण्ड नेक’

(यो समाचार पछिल्लो विवरणसहित अपडेट गरिएको छ। – सम्पादक) सिनेटका २ सिटका लागि भएको जर्जियाको चुनावको मतपरिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म ३ वटा काउन्टीबाहेक अन्य

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com