अन्तर्राष्ट्रिय

जर्जिया चुनावः हुलाकबाट पठाइएका सबै १० लाख मत गणना गर्न समय लाग्ने

सिनेटका २ सिटको लागि आज सम्पन्न जर्जियाको चुनावमा प्रत्यक्ष उपस्थीत भएर गरिएका अग्रिम मत र आज मुख्य दिन गरिएका मतको गणना भइरहेको छ । राती १० बजेर २२ मिनेटसम्म साढे

‘जर्जियाबाट सिनेटमा दुबै सिट जित्नासाथ २ हजार डलरको राहत चेक तत्काल पारित गर्छौं’

जर्जियाबाट सिनेटमा दुबै सिट जित्नासाथ २ हजार डलरको राहत चेक तत्काल पारित गर्ने जर्जियाबाट सिनेट सदस्यका लागि डेमोक्रेटिक उम्मेदबार जोन ओसोफले बताएका छन् । उनले आज भइरहेको चुनावमा रिपब्लिकन उम्मेदबार

जर्जियाबाट सिनेटका दुबै सिट डेमोक्र्याट्सले जित्ने अधिकांश सर्वेक्षण

आज जर्जियामा सिनेटका २ सिटका लागि मतदान भइरहेको छ । एउटा सिटमा रिपब्लिकन उम्मेदबार डेभिड पर्डयु र डेमोक्रेटिक उम्मेदबार जोन ओसोफबीच प्रतिस्पर्धा भइरहेको छ भने अर्को सिटमा डेमोक्रेटिक उम्मेदबार राफल

जर्जिया चुनाव: नोभेम्बर ३ को चुनावी परिणाममा कुन उम्मेदवार अगाडि थिए ?

अमेरिकी सिनेटमा कुन राजनीतिक दलको नियन्त्रण कायम हुने भन्ने सन्दर्भमा आज जर्जियामा सिनेटका २ सिटमा निर्वाचन भइरहेको छ । आजको चुनावमा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर मैदानमा रहेका

विश्वको नजर जर्जियाको चुनावमा, परिणामले सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्नसक्ने

सिनेटको बहुमत निर्धारण गरेर सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्नसक्ने आजको जर्जियाको चुनावमा अमेरिकाको मात्र होइन, अमेरिकन राजनीतिप्रति चासो राख्ने विश्वकै ध्यानाकर्षण भएको छ । आजको चुनावले अमेरिकाको सिनेटमा कुन राजनीतिक

इंग्ल्याण्डमा देशव्यापी लकडाउन घोषणा, सिंगो बेलायत नै फेरि लकडाउनमा

इंग्ल्याण्डमा फेरि देशव्यापी लकडाउन घोषणा भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत आजै मध्यरातदेखि लागू हुने गरी देशव्यापी लकडाउन घोषणा गरेका हुन् । नयाँ प्रकृतिको कोरोना भाइरसको

काम गुमाएका न्युयोर्कबासीलाई आजदेखि ११ हप्तासम्म अतिरिक्त साप्ताहिक ३ सय

काम गुमाएका न्युयोर्कबासीलाई आजदेखि बेरोजगारी विमा रकमका अतिरिक्त ११ हप्तासम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । कतिपय राज्यले भने यो सुविधा जनवरी १० मा समाप्त हुने

अमेरिकामा ४२ लाख बढीलाई भ्याक्सिन, दैनिक १० लाखलाई दिन फाउचीको जोड

अमेरिकामा ४२ लाख भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज लगाइसकेको अमेरिकन सीडीसीले जनाएको छ । भ्याक्सिन लगाउनेहरुको अन्तिम संख्या गणना भइरहेकाले यो संख्या अझै बढी हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिनिधिसभा सभामुखमा ८० बर्षीया न्यान्सी पेलोसी निर्वाचित

आजदेखि सुरु अमेरिकाको ११७ औं संसदको प्रतिनिधिसभाले सभामुखमा ८० बर्षीया न्यान्सी पेलोसीलाई निर्वाचित गरेको छ । पेलोसी आगामी २ बर्षे कार्यकालका लागि निर्वाचित भएकी हुन् । पेलोसी विगत १७ बर्षदेखि

टेक्सासको चर्चमा गोली चल्दा पादरीको मृत्यु, अन्य दुई घाइते

टेक्सासको चर्चमा गोली चल्दा एकजना पादरीको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । आइतबार विहान टेक्सासको स्टारभिलमा रहेको स्टारभिल मेथोडिस्ट चर्चमा गोली चलेको हो । डलासबाट झण्डै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com