अन्तर्राष्ट्रिय

नयाँ देश थपेर कोरोना सम्बन्धित यात्रा प्रतिबन्ध लागु गराउने आदेश जारी गर्दै बाइडेन

राष्ट्रपतिको पदावधि सकिन २ दिनभन्दा पनि कम समय बाँकी रहँदा डोनाल्ड ट्रम्पले जनवरी २६ देखि लागु हुने गरी हटाउने घोषणा गरेको कोरोना महामारी सम्बन्धित यात्रा प्रतिबन्ध राष्ट्रपति जो बाइडेनले पुन:

राहतका लागि आक्रमक रुपमा काम नगरे २०२२ को चुनाव रिपब्लिकनले जित्ने स्याण्डर्सको चेतावनी

राहतका लागि डेमोक्र्याट्सहरुले आक्रमक रुपमा काम नगरे २०२२ को संसदीय चुनाव रिपब्लिकनले जित्ने सिनेटर बर्नी स्याण्डर्सले चेतावनी दिएका छन् । अत्यन्तै उदार र लोकतान्त्रिक समाजवादीका रुपमा परिचित सिनेटर स्याण्डर्सले राहत

९ डोज भ्याक्सिन चोरेर पत्नी र साथीलाई दिने टेक्सासका डाक्टर फन्दामा, जेलसजाय हुनसक्ने

भ्याक्सिन चोरेर परिवार र साथीहरुलाई दिएको अभियोगमा टेक्सासका एकजना डाक्टर फन्दामा परेका छन् । टेक्सासको ह्युस्टन क्षेत्रमा डाक्टर हसन गोकालले ९ डोज भ्याक्सिन चोरेर परिवार र साथीहरुलाई दिएको अभियोग लगाएको

प्रत्येक बच्चाका लागि ३ हजारदेखि ३६ सय डलर प्रदान गर्ने बिलको तयारीमा डेमोक्र्याट्स

अमेरिकामा हरेक करदाताका बच्चाका लागि ३ हजारदेखि ३६ सय डलर प्रदान गर्ने बिलका लागि डेमोक्रेटिक सांसदहरुले गृहकार्य गरिरहेका छन् । ‘अमेरिकन परिवार ऐन’ को ड्राफ्ट प्रस्तावमा ६ बर्षभन्दा कम उमेरका

१४ सयको चेकः उदार रिपब्लिकन समेत असहमत, बजेट प्रकृया अपनाए ६० भोट नचाहिने

के तपाई १४ सय डलरको राहत चेक प्राप्त हुने आशामा हुनुहुन्छ ? तर केही मुख्य रिपब्लिकन सांसदहरुले १४ सय डलरको राहत चेकसहितको प्याकेज पारित हुन महिनौं लाग्नसक्ने बताएका छन् ।

न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिन सकिएपछि तय गरिएका अप्वाइन्टमेन्टहरु रद्द

न्युयोर्क सिटी र न्युयोर्क राज्यमा पठाइएका कोरोनाबिरुद्धको भ्याक्सिन सकिएपछि तय गरिएका कैयन अप्वाइन्टहरु रद्द गरिएका छन् । आगामी साता भ्याक्सिनका नयाँ सिपमेन्ट नआउँदासम्म सबै भ्याक्सिन पूर्णरुपमा सकिएको जनाइएको छ ।

मिसिगनमा पर्यो एक बिलियन डलरको मेगा मिलियन

अन्तत शुक्रबार राती खोलिएको एक बिलियनको मेगा मिलियन लोटरी मिसिगनमा परेको छ । शुक्रबार राती खोलिएको मेगा मिलियनमा जित्ने टिकट नम्बर ४, २६, ४२, ५०, ६० रहेको थियो भने मेगा

विश्वका सबैभन्दा चर्चित टेलिभिजन अन्तरवार्ताकार ल्यारी किङको ८७ बर्षमा निधन

विश्वचर्चित बरिष्ठ टेलिभिजनकर्मी ल्यारी किङको निधन भएको छ । सीएनएनका चर्चित अन्तरवार्ताकार किङको आज अमेरिकाको लस एन्जलसमा ८७ बर्षको उमेरमा निधन भएको हो । उनको मृत्युको कारण बताइएको छैन ।

बाइडेनबाट फुड स्ट्याम्पको सुविधा बढाउने र तलबबृद्धि गर्ने कार्यकारी आदेश जारी

आज कार्यभार सम्हालेको तेश्रो दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाइडेनले फुड स्ट्याम्पको सुविधा बढाउने र तलबबृद्धि गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

परिवार र विजनेशलाई आर्थिक राहत सम्बन्धि कार्यकारी आदेश जारी गर्दै बाइडेन

❒ कार्यभार सम्हालेको तेश्रो दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकन परिवार र विजनेशलाई आर्थिक राहत उपलब्ध गराउने कार्यकारी आदेश जारी गर्ने  ❒ संघीय पोषण कार्यक्रमहरुको अवधि र रकम बढाउनका लागि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com