अन्तर्राष्ट्रिय

निजी जेलसँगको सम्झौता समाप्त गर्न डिपार्टमेन्ट अफ जस्टिसलाई राष्ट्रपति बाइडेनको निर्देशन

अमेरिकी राष्ट्रपति जो बाइडेनले निजी जेलसँगको सम्झौता समाप्त गर्न डिपार्टमेन्ट अफ जस्टिसलाई निर्देशन दिएका छन् । बाइडेनले जातीय न्यायाको एजेण्डा अन्तरगत अपराधीहरुलाई राख्नका लागि बनाइएका निजी जेलसँगका सम्झौता नविकरण नगर्न

सिनेटमा रिपब्लिकन नेता म्याक्कोनेलले छाडे शक्ति साझेदारीका लागि फिलिबस्टरको शर्त

सिनेटमा रहेका समितिमा डेमोक्रेटिक नियन्त्रणका बदलामा फिलिबस्टरको प्रावधान कायम हुनुपर्ने माग गर्दै आएका सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले उक्त माग छाडेका छन् । दुईजना डेमोक्रेटिक सिनेटरहरुले नै फिलिबस्टर हटाउन नहुने

राष्ट्रपति बाइडेनबाट ‘मेड इन अमेरिका’ कार्यकारी आदेश जारी

(कृपया ध्यान दिनुहोला, यो समाचार थप विवरणसहित अपडेट गरिएको छ ।) अमेरिकी राष्ट्रपति जो बाइडेनले आज अमेरिकन उत्पादनलाई प्रोत्साहन गर्ने ‘मेड इन अमेरिका’ कार्यकारी आदेश जारी गरेका छन् । सामान

भोलिदेखि अमेरिका आउँदा ‘नेगेटिभ कोरोना रिपोर्ट’ अनिवार्य, अमेरिकनलाई विदेशको यात्रा स्थगित गर्न सुझाव

भोलि जनवरी २६ देखि विश्वका कुनै पनि देशबाट अमेरिका आउँदा नेगेटिभ कोरोना रिपोर्ट अनिवार्य हुनुपर्नेछ । अमेरिकी नागरिक लगायत अमेरिका आउने हरेक व्यक्तिले विमान चढ्नु अगाडि नेगेटिभ कोरोना रिपोर्ट पेश

अर्थमन्त्रीमा यालेनको नाम सिनेटबाट स्वीकृत, अमेरिकी इतिहासमै पहिलोपटक महिला अर्थमन्त्री

अमेरिकाको सिनेटले अर्थमन्त्री अर्थात ट्रेजरी सेक्रेटरीमा जानेट यालेनको नाम स्वीकृत गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको ट्रेजरी सेक्रेटरीमा यालेनलाई छानेकोमा सिनेटले उक्त सिफारिस सदर गरेको हो । सिनेटले

सिनेटमा पठाइयो हाउसबाट पारित ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव, ट्रायल फेब्रुअरी ९ बाट

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव आज सिनेटमा पठाइने सिनेटमा पठाइएको छ । प्रतिनिधिसभाका महाभियोग मेनेजरले आज साँझ महाभियोग प्रस्ताव सिनेटमा लगेका हुन् । मंगलबार महाभियोगको मुद्दामा न्यायाधीशको रूपमा काम

बाइडेनले उल्टाए अमेरिकी सेनामा तेश्रो लिंगीमाथि लगाएको ट्रम्पको प्रतिबन्ध

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनामा तेश्रो लिगीमाथि डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धलाई उल्टाएका छन् । आज एक कार्यकारी आदेशमार्फत बाइडेनले उक्त प्रतिबन्धलाई उल्टाएका हुन् । ट्रम्पले लगाएको प्रतिबन्धले अमेरिकी सेनामा

हाउसबाट पारित ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव आज सिनेटमा पठाइदै, ट्रायल फेब्रुअरी ९ बाट

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव आज सिनेटमा पठाइने भएको छ । हाउस स्पीकर न्यान्सी पेलोसीले आज न्युयोर्क समय अनुशार बेलुका ७ बजे महाभियोग प्रस्ताव सिनेटमा पठाउने जनाइएको छ ।

ट्रम्पका वकिलबिरुद्ध चुनावमा मतदान मेसिन बनाउने कम्पनीबाट १.३ बिलियनको मानहानी मुद्दा

अमेरिकाको राष्ट्रपति चुनावका लागि मतदान मेसिन र गणना गर्ने मेसिन उत्पादन गरेको डोमिनियम मतदान प्रणालीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी जुलियानीबिरुद्ध मानहानीको मुद्दा हालेको छ । कम्पनीले जुलियानीबिरुद्ध १

भोलिदेखि शुक्रबारसम्म हरेक दिन कार्यकारी आदेश जारी गर्दै बाइडेन, अध्यागमनलाई शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि सोमबारदेखि शुक्रबारसम्म हरेक दिन कार्यकारी आदेश जारी गर्ने भएका छन् । हरेक दिनका लागि कार्यकारी आदेश जारी गर्नका लागि फरक फरक विषय छुट्याइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com