
-अमित अभय अधिकारी विश्वको शक्तिशाली देश अमेरिकाको शान्ति सुरक्षा अनि चुस्ततामा खासै कुनै शका छैन । विश्वमा नै दवदवा बनाएर बसेको देश हजारौंको सपनाको देश हो । आर्थिक रुपमा अत्यन्त

अमेरिकाले ताइवानलाई १ दशमलव ४२ बिलियन डलरको हतियार बेच्ने तयारी गरेको अमेरिकी विदेशमन्त्रालयले पुष्टी गरेको छ । चीनको सहयोगमा उत्तर कोरियामाथि लगाम लगाउने अमेरिकी प्रयास भइरहदा ट्रम्प प्रशासन अन्तरगतको यो

संयुक्त राज्य अमेरिकाको अर्कान्ससमा लिटिल रकस्थित एक रात्रिक्लवमा शनिबार विहानीपख भएको आक्रमणमा २८ जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ । घाइते हुनेहरु १६ देखि ३५ बर्षभित्रका रहेका छन् ।
विश्वभरका कम्प्युटर प्रणालीमा एउटा ठूलो साइबर हमला भएको छ जसका कारण ब्यांक, साना व्यापारी, उर्जा फर्महरु र यातायात सञ्जाल प्रभावित भएका छन्। उक्त भाइरस पहिलो पटक युक्रेनमा फेला परेको थियो
न्युयोर्कमा भएको ट्रेन दुर्घटनामा ३४ जना घाइते भएका छन् । आजविहान ए ट्रेनका दुईवटा डिब्बाहरु लिकबाट बाहिर उछिट्एिपछि दुर्घटना भएको जनाइएको छ । दुर्घटना १२५ स्ट्रीट हार्लममा भएको हो ।
सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न कतारले फिफाका उच्च अधिकारीलाई लाखौँ रुपैँया घुस दिएको तथ्य सार्वजनिक भएको छ । जर्मनीबाट प्रकाशित हुने विल्ड नामक पत्रिकाले कतारले बिश्वकप आयोजना गर्न
वासिङटन, १३ असार । सिरियाली राष्ट्रपति बसर अल असद सिरियामा घातक रासायनिक हमलाको तयारीमा रहेको संयुक्त राज्य अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सिरियाले यस्तो घातक हमलाको
असार १३, २०७४ आतंकवादी समूहलाई भूमि प्रयोग गर्न नदिन दुवै नेताको सुझाव मोदीले दिएकाे भारत भ्रमण निम्तो ट्रम्पद्वारा स्वीकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त विज्ञप्ती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । राष्ट्रपति ट्रम्प र फस्ट लेडी मेलानिया ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीलाई ह्वाइट हाउसमा स्वागत गरेका छन् । अमेरिकी
अमेरिकाका केही सरकारी वेवसाइटहरु आतंकबादी संगठन आईसीसको सन्देशसहित ह्याक गरिएको छ । न्युयोर्क, मेरिल्याण्ड र ओहियोमा अमेरिकाका सरकारी वेवसाइटहरु ह्याक भएका हुन् । ह्याक गरिएको गर्भनर डट ओहियो डट गभ
KHASOKHAS