
साउदी अरबले मिनीस्कर्ट लगाएर ऐतिहासिक क्षेत्रमा घुमेको भिडियो सामाजिक सञ्जालमा भइरल भएकी युवतीलाई हिरासत मुक्त गरेको छ । साउदी प्रहरीले ती महिलालाई बिना कुनै मुद्दा मुक्त गरिदिएको हो । अन्तर्राष्ट्रिय

न्यूयोर्क शहरबाट १०० बर्षको कछुवा संरक्षण केन्द्रबाट चोरी भएपछि प्रहरीले यसको खोजी शुरु गरेको जनाएको छ । न्यूयोर्कबाट प्रशारण हुने सञ्चारमाध्यमले कछुवा हराएको भन्दै क्वीन्सस्थित ‘एली पोण्ड इन्भारोन्मेन्टल सेन्टर’ को

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको जी२० बैठकमा एक्लाएक्लै भेटवार्ता भएको भनी आएका समाचार ह्वाइटहाउसले स्वीकार गरेको छ । यो महिनाको शुरुतिर जर्मनीको ह्याम्बर्गमा

-बीबीसी विश्वमै पहिलोपल्ट दुवै हातको सफल प्रत्यारोपण गरिएका अमेरिकी बालकले अहिले मज्जाले बेसबलको ब्याट चलाउन थालेको उनका डाक्टरहरुले बताएका छन्। अमेरिकाका १० वर्षीय जायन हार्भीले हातहरु प्रत्यारोपण गराएको दुई वर्ष

अब न्युयोर्कमा गाडी पार्क गर्दा मिटर मेसिन खोज्दै जानु नपर्ने भएको छ । न्युयोर्क सिटीका पाँचवटै बोरोहरु क्वीन्स, बु्रकलिन, म्यानहटन, ब्रोंक्स र स्टेटन आइल्याण्डमा अब फोनमा एप्लिेकशन डाउनलोड गरेर गाडी

श्रावण ४, २०७४- कतारको नासर अल अलि इन्टरप्राइजेजका अध्यक्ष नासर अलि अल अलीले सिरहाको मदरसालाई ३० हजार रियाल (करिव ८ लाख ५० हजार रुपैयाँ) सहयोग गरेको छ । अलीले मदरसाका

श्रावण ३, २०७४- रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको छ । रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर

असार २९, २०७४- छ जना अफगानी स्कूले बालिकाहरुले अमेरिकी भिषाको लागि आवेदन दिइन् । तर, दुई पटकको अन्तर्वार्ता पछि उनीहरुको आवेदन अस्वीकार गरियो । यस विषयले अमेरिकी प्रशासनमा हल्लीखल्ली नै

वासिङटन, २८ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन् । उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन्

अमेरिकी तथा जर्मन स्वास्थ्य विज्ञले जेलमा हुदै नोबेल पुरस्कार पाउनु भएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका यात्रा गर्न सम्स्या नहुने भन्दै चिनियाँ चिकित्सकले यसअघि दिएको सुझावमा वाझिने खालको राय
KHASOKHAS