अन्तर्राष्ट्रिय

नासामा जागिर खान ९ वर्षीयको आवेदन

श्रावण २२, २०७४- अमेरिकामा चार कक्षामा पढ्ने विद्यार्थीको चिठीले अमेरिकी अन्तरिक्ष संस्था नासाको ध्यान तानेको छ । गत साता नासाले साना जीवाणुहरूबाट अन्य ग्रहलाई जोगाउन सक्ने क्षमता भएको व्यक्तिलाई ‘ग्रह

उत्तर कोरियाद्वारा अमेरिकी नाकाबन्दीको विरोध

प्योङयाङ, २० साउन । संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । उसले एकपक्षीय रुपमा अमेरिकाले आफ्नो देशमाथि लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय

उत्तर कोरियाको विषयमा हामीलाई नजोड्नु– चीन

बेइजिङ, १६ साउन । उत्तर कोरियाको विषयमा चीनलाई नजोड्न चीनले अमेरिकालाई आग्रह गरेको समाचार छ । उत्तर कोरियाले गर्ने क्षेप्यास्त्र परीक्षणका विषयमा आफूलाई नजोड्न चीनले सो आग्रह गरेको हो ।

विमान खसाल्न विषाक्त ग्याँस या बम प्रयोग गर्ने तयारी थियो– अष्ट्रेलियाली मिडिया

सिड्नी, १६ साउन । अष्ट्रेलियाको एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनाका दोषीले उक्त विमानलाई विषाक्त ग्याँस वा बम पड्काएर खसाल्ने योजना बनाएको बताएका छन् । उक्त बम अपहरणगरी

कतार सङ्कट हलगर्न युरोपेली युनियनका उच्च अधिकारी र टर्कीस् राष्ट्रपति गल्फमा

कुवेत, ९ साउन । कतारलाई उसका छिमेकी तथा गल्फ राष्ट्रहरुले लगाएको नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि कुवेतले पछिल्लो समयमा सक्रियता देखाएको छ । सो प्रयासस्वरुप कुवेतका विदेशमन्त्री सवाह खालिद अल

ट्रम्पको अधिकार सीमित पार्ने सहमति

श्रावण ९, २०७४- अमेरिकी कंग्रेसका दुवै दल राष्ट्रपतीय चुनावमा संलग्नताको सजायस्वरूप रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित गर्न सहमत भएका छन्। नयाँ विधेयकले  रुसमाथिको प्रतिबन्ध फुकुवा गर्ने राष्ट्रपति डोनाल्ड

राष्ट्रपतिका छोराले रुसी वकिलसँग गरेको कुराकानी गलत– सर्वेक्षण

वासिङ्टन, ८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । अमेरिकी

कतार संकटको समाधान निस्किएन

इस्तानबुल, ८ साउन । कतारमा गत महिनादेखि जारी कूटनीतिक संकटको कुनै समाधान निस्किन सकेको छैन । यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु सफल

अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजिनामा

अमेरिकी राष्ट्रपति कार्यालयः ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै आफ्नो पदबाट आज राजिनामा दिएका छन् । स्पाइसरसँग परामर्श नै नगरी ह्वाइट हाउसको सञ्चार निर्देशक

ट्रम्पका ३ सहयोगीले बयान दिने

श्रावण ६, २०७४- गत वर्षको राष्ट्रपतीय चुनावमा रूसी संलग्नताबारे छानबिन गरिरहेको संसदीय समितिले राष्ट्रपतिका छोरा र अन्य दुईलाई बयान दिन बोलाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा जुनियर ट्रम्प, ज्वाइँ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com