अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव

सोल, १ भदौ । दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता प्रस्ताव गरेको खबर छ । प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको

‘कोरियाली प्रायद्वीपमा अर्को युद्ध हुँदैन’

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपमा युद्ध नहुने कुरा आफूले सुनिश्चित गर्नसक्ने बताएका छन्। आफ्नो कार्यकालको पहिलो सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन्।

अमेरिकी राजनैतिक दुर्घटना र बचाउ

न्यूयोर्क, ३२ साउन । आफ्नोे आर्थिक कार्यसूची सम्हाल्न र विश्वसनीय वैदेशिक नीति तय गर्न नसक्दा संयुक्तराज्य अमेरिका अहिले एउटा गम्भीर राजनैतिक दुर्घटनाको संघारमा छ । ह्वाइट हाउस सकसमा छ; काँग्रेस

डीभी बन्द गर्नुपर्छ भन्नेहरुको नाममा

– नवीन रायमाझी श्रावण ३२, २०७४- अमेरिकी सरकारले चिठ्ठाको माध्यमबाट आवासीय अनुमति (ग्रीन कार्ड) प्रदान गर्ने डीभी कार्यक्रम अब बन्द हुँदैछ भन्ने हल्लाले पुन: एक पटक बजार तताएको छ । यो चिठ्ठा

पारमाणविक कार्यक्रम पुनः शुरु गर्ने चेतावनी

इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले थप प्रतिबन्धहरु लगाएमा आफ्नो मुलुकले ‘केही घण्टाभित्रै’ पारमाणविक कार्यक्रम पुनः शुरु गर्ने चेतावनी दिएका छन्। अबका पारमाणविक कार्यक्रम सन् २०१५ मा सीमित पारिएको अवस्थाभन्दा बढी

वैज्ञानिकले बनाउँदैछन् चमत्कारी क्याप्सुल, मान्छेको आयु १ सय २० वर्ष हुने

फिल्मको कथा जस्तो लाग्नसक्छ । तर यो कुनै काल्पनिक कथा नभई यथार्थ बन्नेवाला छ । वैज्ञानिकहरु मानिसको आयुलाई १ सय २० वर्षसम्म पूराउने औषधिको चक्की बनाउने कार्यको निकै नजिक पुगेका

अमेरिका–उत्तर कोरिया विवाद

तनाव नबढाऊ : चीन श्रावण २९, २०७४- चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिका र उत्तर कोरियालाई तनाव बढ्ने ‘बोली र व्यवहार नियन्त्रण’ गर्न आग्रह गरेका छन् । उत्तर कोरियाको एक प्रमुख

युकेमा आधुनिक दासप्रथा र मानवतस्करी

संयुक्त अधिराज्यको राष्ट्रिय अपराध एजेन्सीले भनेको छ देशमा आधुनिक दासप्रथा भन्न सकिने- मानिसलाई बन्धक बनाउने गतिविधि – र मानव तस्करीको अवस्था पहिले अनुमान गरिएभन्दा पनि चर्को रुपमा कायम रहेको छ।

उत्तर कोरियाविरुद्ध अर्को अमेरिकी चेतावनी

महासचिव पछिल्लो तनावका कारण अत्यन्तै चिन्तित छन्। दुवै पक्षले प्रयोग गरिरहेको धम्कीको भाषाका कारण महासचिव दु:खी छन् स्टेफेन डुजारीक्‌, संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता अमेरिकी रक्षा मन्त्री जेम्स् माटिसले प्योङयाङले परमाणु

दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम नपड्किएको अवस्थामा जापानमा भेटियो

टोक्यो, २६ साउन । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com