अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा ३ नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियाको प्रमुख व्यापारिक शहर सिड्नीमा गएको ७ दिनको अवधिमा ३ नेपालीको मृत्यु भएको छ । बुधबार मात्रै अबर्नमा बस्दै आएकी २३ वर्षिया अस्मिता रिजाल सोमबार मृत अवस्थामा भेटिएकी

ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा ४८ को मृत्यु

लिमा -: पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ। पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु

खुशीको खबर अमेरिकीका लागि भिसा नीति परिवर्तन, के के भयो परिवर्तन

पुस २०, काठमाडौं । सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ । अब दुवै देशले एकअर्काका

ब्याननले मानसिक सन्तुलन गुमाए: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्व प्रमुख रणनितिकार स्टिभ ब्याननको निन्दा गर्दै ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उनले मानसिक सन्तुलन गुमाएको बताएका छन्। हालै एउटा पुस्तकमा ब्याननलाई उदृत गर्दै राष्ट्रपति ट्रम्पका

सिड्नीमा एकै साता तीन नेपालीको मृत्यु

  पुस २०, अस्ट्रेलिया , सिडनीमा नेपालीहरुको बाक्लो बस्ती मानिने अर्वन क्षेत्रमा नेपाली विद्यार्थी २३ वर्षिया अस्मीता रिजाल कोठामा मृत अवस्थामा भेटिएकी छिन्। उनलाई पोष्टमार्टमको लागि हस्पिटलमा राखिएको छ। सिडनी

न्यूयोर्कमा तमु समुदायले भव्य मनाए ल्होछार

पुस १९, न्यूयोर्क– गुरुङ तमुहरुको महान पर्व तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा मनाइएको छ । गुरुङ, तमु सोसाइटी अमेरिकाको आयोजनामा बार्षिक रुपमा मनाउँदै आएको ल्होछार गएको ज्याक्सन

किम जोङ उनलाई ट्रम्पको जवाफः मसँग अझ शक्तिशाली परमाणु स्वीच छ

१९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रामक भाषामा उत्तर कोरियाली नेता किम जोङ उनलाई जवाफ दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘किम जोङलाई कसैले भनोस् कि

इरानबारे आपत्‌कालीन बैठक डाक्न माग

पुस १९, इरानमा भइरहेको विरोध प्रदर्शन सम्बन्धमा आपत्‌कालीन बैठक डाक्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताएकी छन्। इरानका विरोध प्रर्दशनकारीको प्रशंसा

२५ वर्ष फ्रिजमा राखिएको भ्रूणबाट जन्मियो बच्चा

  भ्रूण’ भनेको मान्छे लगायत स्तनधारी प्राणीको प्रारम्भिक अवस्था हो। मानव जातिमा भ्रूणले तीन महिना पार गरेपछि गर्भावस्थाको रूप लिन्छ। र, सामान्यतया ९ महिनापछि त्यही भ्रूण बच्चाको रूपमा जन्मिन्छ। अमेरिकामा

दक्षिण कोरियाको उच्चस्तरीय वार्ता प्रस्ताव

दक्षिण कोरियाले हिउँदे ओलिम्पिक् गेम्स्‌मा उत्तर कोरियाको सम्भावित सहभागिताबारे जनवरी ९ मा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ। उत्तर कोरियाका नेता किम जङ-अनले एउटा टोली हिउँदे ओलिम्पिक् गेम्स्‌मा सहभागी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com