अन्तर्राष्ट्रिय

सीमामा पर्खालको विषय कानुनमा समेट्न माग

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन र डोमोक्र्याटहरुबीच हाल वार्ता भइरहेको आप्रवासन सम्बन्धी कानुनमा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषय पनि सम्बोधन गरिनुपर्ने बताएका छन्। मंगलवार मात्रै ह्वाइट हाउसकी प्रवक्ताले सीमा सुरक्षामा

अमेरिका: पहिरोमा परेकाको उद्धार जारी

डिसेम्बर महिनामा ठूलो डढेलोको मारमा परेको सो क्षेत्रमा महिनौंपश्चात परेको पानीले निम्त्याएको पहिरोमा परि कम्तीमा १३ जनाको ज्यान गएको छ। मुख्य तटीय मार्गको करिब ५० किलोमिटर खण्ड अवरुद्ध छ। प्रहरीले

राष्ट्रपति ट्रम्पलाई लाग्यो राष्ट्रिय-गान बिर्सिएको आरोप

काठमाडौं, २६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनिए पछि विवादै विवादको घेरामा परेका छन् । क्लिन्टन प्रकरणदेखि संयुक्त राष्ट्रसंघ संगको जलवायु परिवर्तनसम्बन्धि मुद्धासम्म ट्रम्प घेरिएका छन्। हालसालै

अमेरिकाको राष्ट्रपतिमा ओप्रह विन्फ्रेको चर्चा

न्यूयोर्क– अमेरिकाको भावी राष्ट्रपतिमा मिडिया मालिक तथा अभिनेत्री ओप्रह विन्फ्रेको चर्चा चुलिएको छ। अमेरिकाकी चर्चित मिडियाकर्मी विन्फ्रेले सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको उनका सहयोगीहरुलाई उल्लेख गर्दै अमेरिकी

क्यालिफोर्नियामा लेदोसहितको पहिरोमा पुरिएर १३ जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं, २६ पुस । अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासंगै गएको लेदोसहितको पहिरोमा पुरिएर कम्तिमा १३ जनाको ज्यान गएको छ । लगातारको वर्षसंगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति

जापानी आन्तरिक्षयात्रीले किन मागे माफी?

एकजना जापानी अन्तरिक्षयात्रीले आफू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा गएको तीन हप्तायता आफ्नो उचाइ साढे तीन इञ्च बढेको भन्ने गलत तरिकाले दिएको विवरणप्रति माफी मागेका छन्। नोरिसिगे कनोएले नापमा गल्ती भएको भन्दै

अमेरिकाको होन्डुरसमा ७.६ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

पुस २६, होन्डुरस — मध्य अमेरिकाको होन्डुरसको उत्तरमास्थित क्यारिबियन समुद्रमा केही समय अघि ७‍.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अध्ययन संस्था ९यूएसजीएस०ले जनाएको छ । भूकम्प गएसँगै त्यहाँ प्यासिफिक सुनामी

उत्तर र दक्षिण कोरियाबीच यस्तो भयो सहमति

  पुस २६, उत्तर र दक्षिण कोरियाले संयुक्त विज्ञप्ती जारी गर्दै सीमामा विद्यमान तनावलाई मत्थर गर्ने उद्देश्यले सैन्य वार्ता गर्न सहमति भएको बताएका छन् । दुई वर्षभन्दा बढी समय पछि

मुसहर वस्तीको लागि किदुगको सहयोग

गत अगस्त महिनामा नेपालको तराई क्षेत्रमा गएको बाढी पहिरोको चपेटामा परी घरबारविहिन भएकाहरुको लागि शेर्पा किदुक अमेरिकाले नगद रू चार लाख बयासी हजार तीन सय रूपैया सहयेाग गरेका छन् ।

स्वास्थ्य समस्याका कारण बेलायतका मन्त्रीद्वारा राजीनामा

बेलायतको उत्तरी आयरल्याण्ड मन्त्री जेम्स ब्रोकेन्साएरले राजीनामा दिनुभएको छ । स्वास्थ्यमा समस्या देखाउँदै उहाँले सोमबार राजीनामा दिनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री टेरिजा मेलाई ब्रोकेन्साएरले बुझाउनु भएको राजीनामा पत्रमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com