अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा सयौं नेपाली विद्यार्थी अन्यौंलमा, नेपाली एजेन्ट नैतिक जिम्मेवार

नेपालबाट सुन्दर भविष्यका खोजीमा उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका हजारौं विद्यार्थी गलत सल्लाह र सुझावका कारण अस्ट्रेलिया आएर शैक्षिक अन्यौलमा परेका छन्। पछिल्लो चरणमा ह्वात्तै बढेको नेपाली विद्यार्थीहरू डिप्लोमा अफ

बाकसमा लुकेर र सुरुङ खनेर दुईपटक जेलबाट भागेका कुख्यात तस्कर न्युयोर्कमा दोषी ठहर

मेक्सिकोका कुख्यात लागुऔषध तस्कर ह्वाकिन एल च्यापो गुजमानलाई दशवटा विभिन्न आरोपमा न्यूयोर्कको ज्युरीले दोषी ठहर गरिदिएको छ। ती आरोपहरूमा कोकेन तथा हिरोइन जस्ता नशालु पदार्थको वितरण, अवैध हतियारको स्वामित्व तथा

अष्ट्रेलियाको मेलबर्नमा नेपाली युवाहरुले खोले सल्भ एजुकेशन कन्सल्टेन्सी

अष्ट्रेलियाको मेलबर्नमा सल्भ एजुकेशन कन्सल्टेन्सी संचालनमा आएको छ । नेपाली विद्यार्थीहरुलाई उचित शिक्षिक परामर्श दिई उनीहरुको लक्ष्य प्राप्तिमा सहयोग गर्ने मूख्य उद्देश्यका साथ कन्सल्टेन्सी सुरु गरिएको संचालकले बताएका छन् ।

सुपरमार्केटमा दुःखी महिलाको बिल तिरिदिने क्याशियरले बदलामा पाए यति ठूलो खुसी

केही हप्ताअघि अमेरिकाको टेक्सासको एक सुपरमार्केटमा काम गर्ने एक जना क्याशियरको दयालुपनाको घटना निकै भाइरल भएको थियो । जोन लोपेज जुनियर ामका ती १९ वर्षका क्याशियरले आर्थिक अभावले घरका अत्यन्तै

गायक बाहशाह हिरोको रुपमा बलिउड डेब्यू गर्दै, सोनाक्षी सिन्हा हुनेछिन् हिरोइन

बलिउडमा र्यापर बादशाह बलिउडमा हिरोको रुपमा डेब्यू गर्दैछन् । बादशाहको फिल्ममा उनको अपोजिट रोलमा हिरोइन सोनाक्षी सिन्हा हुनेछिन् । फिल्ममा बरुण शर्मा र अनु कपूरको पनि महत्वपूर्ण भूमिका हुनेछ ।

संसदीय वार्ताकारबीच सहमति, अमेरिकी सरकार शटडाउन नहुने संकेत

अमेरिकी सरकार पुन शटडाउन हुन नदिन संसदीय वार्ताकारहरुबीच सहमति कायम भइसकेको जनाइएको छ । तर कस्तो सहमति कायम भएको भन्नेबारे केही बताइएको छैन । डेमोक्र्याट्स र रिपब्लिकनहरुका ४ जना उच्च

शुक्रबारदेखि पुन अमेरिकी सरकार शटडाउनको खतरा

अहिलेसम्म कुनै सहमति कायम हुन नसक्दा शुक्रबाररातीदेखि पुन अमेरिकी सरकार शटडाउन हुने खतरा देखिएको छ । अमेरिकी सरकार शटडाउन भएमा पुन लाखौं संघीय कर्मचारीहरु वेतलवी हुनेछन्, सरकारका कैयन निकायहरुका कामकाज

विदेशी कामदार ल्याउने विषयमा जापानी शहरहरु अन्योलमा

जापानमा आगामी अप्रिलदेखि विदेशी कामदारको संख्यामा थप गर्ने योजनामा छ । उद्योगहरुमा कामदारको चरम अभाव हुन थालेको यससँग जुझ्न जापान सरकारले विदेशी कामदारलाई जापान आउने बाटो खुला गरेको हो ।

एयरपोर्टका सुरक्षाकर्मीलाई छक्याउँदै भियतनामी युवतीले गरिन भिसा बिनै जापान प्रवेश

जापान प्रवेशका लागि आवश्यक पर्ने भिसा बिना नै जापान आएकी एक युवती सुरक्षाकर्मीलाई झुक्काएर जापान प्रवेश गरेको खबर छ । फुजी टेलिभिजनमा प्रसारित समाचार अनुसार २२ बर्षिय ति भियतनामी युवती

प्रसाद खाएपछि ४० विद्यार्थी बिरामी

भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् । पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com