
अमेरिकाको इलिनोयमा गोली चल्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ । घटनामा अरू ५ जना प्रहरी अधिकारीहरू घाइते भएका छन् । आज दिउसो इलिनोयको अरोरामा बन्दुकधारीले गोली चलाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट घोषित राष्ट्रिय संकटकालबिरुद्ध अदालतमा मुद्दा दायर हुनसक्ने अपेक्षा गरिएको छ । राष्ट्रपति ट्रम्प आफैले संकटकालबिरुद्ध मुद्दा दायर हुनसक्ने भविश्यवाणी गरेका छन् । विगतमा जस्तो विभिन्न अदालतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । सिमानामा पर्खाल निर्माण गर्नका लागि राष्ट्रपति ट्रम्पले मुलुकमा संकटकालको घोषणा गरेका हुन् । अमेरिकी संसदले पर्खाल निर्माणका लागि बजेट

सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल

अष्ट्रेलियाको भिक्टोरिया राज्यले आफ्नो भिसा प्रोग्राममा परिवर्तन ल्याउने भएको छ । आगामी फेब्रुअरी १८, सोमबार देखि उक्त भिसा परिवर्तन लागु हुने बताइएको छ । राज्यले बिजनेस इनोभेसन एण्ड इन्भेस्टमेन्ट प्रोग्राम

भारतको जम्मू-कश्मीरमा भएको आतंककारी हमलामा राजस्थानका रोहिताश लाम्बाले पनि ज्यान गुमाए । उनको घरमा रुवाबासी चलिरहेको छ । उनको डेढवर्ष अघि मात्रै विवाह भएको थियो । तीन महिना पहिले उनको

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतको जम्मु–कास्मिरमा भएको आतंकवादी हमलाको भत्र्सना गर्दै दुःख व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गर्दै घटनाप्रति दुःख

जापानले कपिराइट होल्डरको अनुमति बिना डाउनलोड गर्नु गैरकानूनी अपराध बनाउने तयारी गरेको छ । मांगा, कम्प्युटर गेम्स र साहित्यिक लेख रचनाको विना अनुमति डाउनलोड गर्न रोक लाग्ने भएको हो ।

अमेरिकी सरकार शटडाउन हुन नदिनेगरी सिनेटबाट पारित सरकारी खर्च विधयेक प्रतिनिधिसभाले पनि पारित गरेको छ । प्रतिनिधिसभामा विधयेकका पक्षमा ३ सय र विपक्षमा १ सय २८ मत खसेको छ ।
अमेरिकी सरकार शटडाउन हुन नदिनेगरी सिनेटबाट सरकारी खर्च विधयेक पारित भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधयेकमा हस्ताक्षरसँगै मुलुकमा राष्ट्रिय संकटकालको घोषणा समेत गर्ने तयारी गरेका छन्
KHASOKHAS