नेपालको भावनामा किन चोट पुर्यायौ: भारतका वरिष्ठ नेता स्वामी


प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार

नेपालले आफ्नो गुमेको लिम्पियाधुरासहितको भूभागलाई समेटेर बनाएको नयाँ नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मत पारित गरेपछि भारतमा अहिले हडकम्प मच्चिएको छ ।

भारतीय नेतादेखि लिएर सञ्चार माध्यमहरुले नेपालको यो निर्णयप्रति कठोर बनेर आलोचना गर्न थालेका छन् भने केहीले अझै वार्तामा जोड दिएका छन् । यसैक्रममा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुब्रमण्युम स्वामीले पनि यसबारे आफ्नो सामाजिक सञ्जाल ट्वीट गर्दै भारतीय नेतृत्वलाई फेरि एकपटक गम्भीर बन्न सुझाव दिएका छन् ।

सुब्रमण्युमले ट्वीटरमा नेपालको भावनालाई चोट पुर्याएको उ भारतसंग टाढिन चाहेको हो भनेर प्रश्न गरेका छन् । उनले भारतको असफलताको कारण त होइन यो अवस्था सिर्जना हुनुमा भनेर प्रश्न पनि गरेका छन् ।

सुब्रमण्युमले लेखेका छन्, “नेपालले कसरी भारतीय क्षेत्रसंग सोध्ने सोच्न सक्छरु कुन कुराले उनीहरूको भावनालाई चोट र्पुयाएको हो र तिनीहरू भारतसँग ढाढिन चाहन्छन् रु के यो हाम्रो असफलता होईनरु विदेश नीतिमा पनि अब पुर्नविचार चाहिने समय आएको छ ।” एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com