अन्तर्राष्ट्रिय

जापानी यान ‘हायाबुसा-२’ छुद्रग्रहमा सफलतापूर्वक अवतरण

पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक उक्त ग्रहमा शुक्रबार अवतरण गरेको छ ।  हायाबुसा-२ नाम दिइएको यस उपग्रहको मद्दतबाट जीवको उत्पत्ति

ट्रम्पबाट घोषित संकटकाल खारेजीका लागि संसदमा मतदान हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट घोषित संकटकाल खारेजीका लागि प्रतिनिधिसभामा रिजोलुसनमा मतदान हुने भएको छ । प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलासीले संसद सदस्यहरुलाई रिजोलुसन पारित गर्न अनुरोध गर्दै पत्राचार गरेकी छिन् ।

६ सांसदसहित आम नरसंहार गर्ने योजना बनाएको भन्दै अमेरिकी सेनाका लेफ्टिनेन्ट पक्राउ

आम नरसंहारको योजना बनाएको योजनामा अमेरिकी सेनाका लेफ्टिनेन्टलाई हातहतियार र लागुऔषतको अभियोगमा पक्राउ गरिएको छ । मेरिल्याण्ड सिल्भर स्प्रींगका ४९ बर्षीय क्रिस्टोफर पल हसन अमेरिकी कोस्ट गार्डमा लेफ्टिनेन्ट रहेका थिए

साउदी राजकुमारलाइ विमानस्थलमै अंगालो हाले मोदीले, भारत र पाकिस्तान विचको तनाव कम गर्ने

पाकिस्तानको भ्रमण सकेलगत्तै साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान भारत भ्रमणका पुगेका छन् । मं‌गलबार राति भारत पुग्नेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल तोड्दै पालम विमानस्थलमा स्वागत गरे । राजकुमार सलमान

सलमान खान ले नया चलचित्र बाट पाकिस्तानी गायक आतिफ असलम को गित हटाए

अहिले हाम्रो छिमेकी रास्ट्र भारत मा केहि दिन अघी १४ फरवरी का दिन जम्मु कश्मिर को पुलवामा मा भएको आतंकी हमला पछी हरेक भारतिय जन्ता हरु आक्रोश मा रहेको हामि

अष्ट्रियाली विदेशमन्त्री, बिहीबार राजधानी आउँदै

अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार राजधानी काठमाडौँ आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आउन लाग्नुभएको हो । अष्ट्रियाबाट

अष्ट्रेलियाको आकाशमा आज सुपरमुन, राती २ बजे पछि पूर्ण रुपमा देख्न सकिने

अष्ट्रेलियाको आकाशमा आज आज सुपरमुन उदाएको छ । अष्ट्रेलियाको आकाशमा आज चन्द्रमा सधैभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो रुपमा उदाएको हो । सुपरमुनलाई नाङ्गो आँखाले नहेरेर टेलिस्कोप र

अष्ट्रेलियामा साइबर आक्रमण,विदेशी तत्वको संलग्नताको आशंका

अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मुलुकको संसद् तथा राजनीतिक पार्टीका कम्प्युटर सञ्जाललाई लक्षित गरी विदेशी तत्वले साइबर आक्रमण गरेको जनाएका छन् । उनले त्यस्ता साइबर आक्रमण कुनै राज्यले जानाजान गराएको समेत

अष्ट्रेलियाको भिसा बिना नै अष्ट्रेलियामा १८ वर्ष बसे एक भारतीय

अष्ट्रेलियाको भिसा बिना नै एक भारतीय अष्ट्रेलियामा १८ वर्ष बसेका छन् । भारतका ५९ वर्षीय अवतार सिंह सन् २००० नोभेम्बरमा अष्ट्रेलिया आएका थिए । उनी भिजिट भिसामा अष्ट्रेलिया आएका हुन्

मदुरोको साथ छोड्न भेनेजुएलाको सेनालाई ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनालाई सिधै एउटा आग्रह गर्दै राष्ट्रपति निकोलस मदुरोको साथ छाड्न भनेका छन्। मायामीमा धेरैजसो क्युवा र भेनेजुएलाका आप्रवासीहरु जुटेको सभामा बोल्दै ट्रम्पले मदुरोलाई साथ दिनेहरुमाथि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com