अन्तर्राष्ट्रिय

आप्रवासीहरुलाई फाष्ट ट्रयाक प्रणालीबाट अष्ट्रेलियाको पीआर भिसा

अष्ट्रेलिया सरकारले आप्रवासीहरुलाई फाष्ट ट्रयाक प्रणालीबाट अष्ट्रेलियाको भिसा दिने घोषणा गरेको छ । विभिन्न पेशाका दक्ष आप्रवासीहरुलाई फाष्ट ट्रयाक प्रणालीबाट अष्ट्रेलियाको भिसा दिने भएको हो । अद्यागमन मन्त्री डेभिड कोलम्यानले

पत्रिकाले ब्लाकमेल गरेको विश्वकै सबैभन्दा धनी बेजोसको आरोप

विश्वकै सबैभन्दा धनी व्यापारी अमेजन डट कमका संस्थापक जेफ बेजोसले नेशनल इन्क्वाएरर पत्रिकाको मालिकले आफ्नो गोप्य तस्बिरहरू छाप्ने धम्की दिँदै आफूलाई ब्ल्याकमेल गरेको आरोप लगाएका छन्। बेजोसका अनुसार त्यो म्यागाजिनको संस्थापक

फिफाको नया बरियता सार्वजनिक : बेल्जियम शीर्ष स्थानमा रहदा नेपाल १६१ औं स्थानमा

विश्व फुटबल महासंघ (फिफा) ले विश्व बरियता सार्वजनिक गरेको छ । फिफाले आज सार्वजनिक गरेको बरियतामा नेपाल १६१ औं स्थानमा यथावत नै रहेको छ । केही दिनाघि मात्रै जापानलाई पराजित

फेसबुकको नयाँ फिचर ; पाउने व्यक्तिले नदेख्ने गरी मेसेज डिलिट हुने

फेसबुकले मेसेज डिलीट गर्न सकिने नयाँ फिचर बनाएको छ । अब तपाइले पठाएको मेसेज पाउने मान्छेले नदेख्ने गरी हटाउन सकिने छ । यो भन्दा पहिला पठाउने व्यत्तिले मेसेज डिलिट गरे

काठमाडौंबाट एक लाख ३७ हजार ६२० लिटर मदिरा नष्ट

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार

अष्ट्रेलियाको मेलबर्न ट्रेनमा जब एक व्यक्तिले जुत्ता खोलेर खुटाको नङ काट्न थाले …

मेलबर्न ट्रेनमा एक व्यक्तिले नङ काट्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । एक व्यक्ति ट्रेनमा बसेपछि जुत्ता खोल्छन् । त्यसपछि उनले खुट्टाको नङ काट्न थाल्छन् । ती व्यक्तिले

अष्ट्रेलियामा यो वर्षको अन्त्य सम्ममा घरजग्गाको मूल्य ६० हजार डलर सम्म घट्ने

अष्ट्रेलियामा घर जग्गाको मूल्य चार वर्ष यताकै सबैभन्दा न्यून हुने अर्थविदहरुले बताएका छन् । finder।com।au’s panel of economists का अनुसार स २०१९ डिसेम्बर अर्थात यो वर्षको अन्त्यसम्ममा घरजग्गाको मूल्य अत्यधिक

चिनियाँ सामानमा अर्को महिनादेखि अमेरिकाले शुल्क बढाउने , विश्व अर्थतन्त्रमा असर

व्यापारसम्बन्धी संयुक्त राष्ट्रसङ्घकी एक उच्च अधिकारीले चिनियाँ सामानमा अर्को महिनादेखि शुल्क बढाउने संयुक्त राज्य अमेरिकाको कदमबाट विश्व अर्थतन्त्रमा ‘व्यापक’ असर पर्ने चेतावनी दिएकी छन्। मार्च १ सम्ममा द्विपक्षीय व्यापार सम्झौताबारे

अष्ट्रेलियामा शताब्दीकै शक्तिशाली बाढी,२० हजार घर परिवार प्रभावित

अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । केही दिनदेखि अविरल वर्षा भइरहेको अष्ट्रेलियामा वर्षाका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको

अष्ट्रेलियामै रहेको बेला भिसा रिजेक्ट भए के गर्ने ?

के तपाईं अष्ट्रेलियामै रहेको बेला तपाईंको भिसा रिजेक्ट भयो ? त्यसो हो भने तपाईंले कुनैपनि चिन्ता लिनुपर्दैन । किनभने अष्ट्रेलियाको माइग्रेसन कानूनले अष्ट्रेलियाको भिसाका लागि पुनः आवेदन दिनसक्ने थुप्रै बाटोहरु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com