२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

कोभिड १९ अपडेट

1,914 समाचार · पेज 8

१७ श्रावण २०७८, आइतबार

कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुले जान्नै पर्ने ६ प्रश्नको जवाफ

कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेपछि कुन स्तरको संरक्षण प्राप्त हुन्छ भन्नेमा व्यापक अन्यौल रहेको छ । भ्याक्सिन लगाएकाहरुपनि कसरी कोरोनाबाट…

१५ श्रावण २०७८, शुक्रबार

चीनबाट आयो अन्तिम खेप ‘भेरोसेल’, अहिलेसम्म नेपालमा ९७ लाख ८२ हजार डोज खोप

चीनबाट नेपाल सरकारले खरिद गरेको अन्तिम खेप ‘भेरोसेल’ खोप शुक्रबार  काठमाडौं आइपुगेको छ । पाँचौ पटक नेपाल वायु…

१५ श्रावण २०७८, शुक्रबार

अमेरिकामा कोरोनाविरूद्ध खोप लगाउनेलाई एक सय डलर दिन राष्ट्रपतिबाट राज्यहरूलाई आव्हान, न्युयोर्कबाट सुरु

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउनेलाई १ सय डलर दिन राज्य तथा स्थानीय सरकारलाई आव्हान गरेका छन्।…

१४ श्रावण २०७८, बिहिबार

भेरोसेल लगाएका ५० काटेकाहरुमा भ्याक्सिनको प्रभावकारिता घट्दो, ८० सम्म पुग्दा आधामात्र संरक्षित

नेपालमा समेत वितरित चाइनिज भ्याक्सिन साइनोफार्मको भेरोसेलबाट ८० बर्षमाथिका व्यक्तिमा कोरोनाबिरुद्ध शुन्य संरक्षण प्रदान गरेको अध्ययनले निष्कर्ष निकालेको…

१४ श्रावण २०७८, बिहिबार

अमेरिकाको एफडीएबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिनको म्याद ६ महिना कायम

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिनको म्याद ६ साता बढाएको छ । योसँगै…

१२ श्रावण २०७८, मंगलबार

पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले ‘इन्डोर’ पनि मास्क लगाउनुपर्ने सीडीसी निर्देशिका

अमेरिकामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण उच्च बन्दै गएपछि सीडीसीले मास्कबारेको प्रावधानमा पुनरावलोकन गरेको छ । विगतको प्रावधानलाई उल्टाउँदै…

१२ श्रावण २०७८, मंगलबार

नेपाललाई खोप बेच्नेबारे खसोखासलाई फाइजरको प्रतिकृया: ‘छलफलकै क्रममा छौं’

नेपाललाई कोरोनाबिरुद्धको खोप बेच्नेबारे अमेरिकन कम्पनी फाइजरले खसोखासलाई प्रतिकृया दिदै अझै पनि यो विषय छलफलकै क्रममा रहेको बताएको…

११ श्रावण २०७८, सोमबार

न्युयोर्क र क्यालिफोर्नियामा भ्याक्सिन नलगाउने कामदारले साप्ताहिक कोरोना परीक्षण गर्नुपर्ने

अमेरिकाको न्युयोर्क सिटी र क्यालिफोर्नियामा सबै सरकारी कर्मचारीहरुले कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने वा साप्ताहिक रुपमा कोरोना परीक्षण गर्नुपर्ने नियमको…

१० श्रावण २०७८, आइतबार

जोन्सन एण्ड जोन्सन भ्याक्सिनका कस्ता साइड इफेक्ट सामान्य? कस्ता गम्भीर?

कोरोनाबिरुद्धका हरेक भ्याक्सिनका सामान्य साइड इफेक्टहरु रहेका छन् । तर कस्ता साइड इफेक्टलाई सामान्य मानिएको छ ? कस्ता…

८ श्रावण २०७८, शुक्रबार

अमेरिकामा १६ करोड बढीलाई कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज, पहिलोमा फाइजर

अमेरिकामा अहिलेसम्म १६२ दशमलव २ मिलियन अर्थात् १६ करोडभन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका छन् । जुन…