कोभिड १९ अपडेट

५ महिना अगाडि पहिलो डोज कोभिशिल्ड लगाएकालाई आज र भोलि दोश्रो डोज आष्ट्राजेनेका

५ महिना अगाडि पहिलो डोज कोभिशिल्ड लगाएकालाई काठमाडौंमा आजदेखि आष्ट्राजेनेका खोप दिन सुरु गरिएको छ । पहिलो कोभिशिल्ड लगाएका र दोश्रो डोज लगाउन छुटेकाहरुलाई यो खोप दिन सुरु गरिएको हो

अमेरिकामा कोरोना संक्रमण संख्या भ्याक्सिन कार्यक्रम सुरु गरेयताकै उच्च

अमेरिकामा दैनिक औषत कोरोना संक्रमण संख्या कोरोनाबिरुद्धको भ्याक्सिन कार्यक्रम संचालन गरेयताकै उच्च बिन्दुमा पुगेको छ । अहिले अमेरिकामा हरेक दिन कोरोना संक्रमितको संख्या औषतमा १ लाख नाघेको छ । जोन

आइपुग्यो जापानले दिएको आष्ट्राजेनेका खोप, कोभिशिल्डको पहिलो डोज लगाएकाले पाउने आशा

जापान सरकारले उपलव्ध गराइएको आष्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । कतार एयरवेजको विमानमार्फत

अमेरिकामा झण्डै १० हजार स्टोर भएको सीभीएसबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरण बन्द

अमेरिकामा झण्डै १० हजार स्टोरहरु रहेको सीभीएस फार्मेसीले जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण नगर्ने भएको छ । एकडोजमात्र लगाए पुग्ने यो भ्याक्सिनबाहेक अन्य दुई भ्याक्सिनहरु पनि सीभीएसमा उपलब्ध रहेका छन्

डेल्टा भेरियन्टका केही लक्षण विगतका भन्दा फरक, मुख्य लक्षण यस्ता

कोरोनाको डेल्टा भेरियन्टका लक्षणहरु विगतका भेरियन्टको तुलनामा पहिचान गर्न कठिन हुने खालका रहेको स्वास्थ्यविदहरुले बताएका छन् । कतिपय लक्षणहरुका कारण व्यक्तिले एलर्जी वा अन्य प्रकारको रोग भएको अनुमान गर्ने अवस्था

नयाँ अध्ययनमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध मृत्यु रोक्न ९६ प्रतिशत प्रभावकारी

साउथ अफ्रिकामा गरिएको अध्ययनमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध अस्पताल भर्ना हुनेगरी सिकिस्त हुने अवस्था रोक्न ७१ प्रतिशत र मृत्यु रोक्न ९६ प्रतिशत प्रभावकारी दिएको छ । ४ लाख

अमेरिकामा सेप्टेम्बरको सुरुमै फाइजरलाई पूर्ण स्वीकृति दिने एफडीएको लक्ष्य

अमेरिकाको नियामक एजेन्सी एफडीएले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनलाई सेप्टेम्बरको सुरुतिरै पूर्ण स्वीकृति दिने लक्ष्यका साथ काम गरिरहेको छ । कोरोनाको संक्रमण बढ्न थालेपछि र भ्याक्सिन लगाउने दरमा सुस्तता आएपछि फाइजरलाई पूर्ण

अमेरिकाको सान फ्रान्सिस्कोमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएकाहरुलाई पूरक डोज फाइजर वा मोडेर्ना

अब अमेरिकाको सान फ्रान्सिस्कोमा पहिलो डोज जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएकाहरुले अब दोश्रो डोज मोडेर्ना वा फाइजर भ्याक्सिन लगाउन अनुरोध गर्नसक्ने भएका छन् । स्वास्थ्य अधिकारीहरुले दोश्रो डोजलाई बुस्टर डोज

न्युयोर्क सिटीमा रेष्टुरेण्टभित्र खाना खान भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने

न्युयोर्क सिटीमा अब रेष्टुरेण्टभित्र खाना खान ग्राहकले भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमणदर बढेपछि न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले नयाँ नियमको घोषणा गरेका हुन्

अब न्युयोर्कका २३ काउन्टीहरुमा भ्याक्सिन लगाएकाहरुले पनि मास्क लगाउनुपर्ने

सीडीसी निर्देशिका अनुरुप अब न्युयोर्क सिटीसहित न्युयोर्कका २३ वटा काउन्टीहरु भ्याक्सिन लगाएकाहरुले पनि मास्क लगाउनुपर्ने अन्तरगत परेका छन् । ६२ वटामध्ये २३ वटा काउन्टीले आइतबारसम्म कोरोना संक्रमणमा बढोत्तरीको उक्त थ्रेसहोल्ड

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com