२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

भ्याक्सिन अपडेट

209 समाचार · पेज 18

१६ फाल्गुन २०७७, आइतबार

भारतीय प्रधानमन्त्री मोदीले लगाए भारतमै बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको भ्याक्सिन लगाएको…

१५ फाल्गुन २०७७, शनिबार

एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सन भ्याक्सिनलाई अमेरिकामा प्रयोगको अनुमति

एक डोज लगाए पुग्ने कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनबाट अमेरिकामा प्रयोगका लागि अनुमति दिइएको छ । अमेरिकाको खाद्य…

१४ फाल्गुन २०७७, शुक्रबार

भारतको झोपडपट्टीमा झुक्याएर कोभ्याक्सिन परीक्षण गरिएको खुलासा

भारतको भोपालमा रहेको झोपडपट्टीमा झुक्याएर कोरोनाबिरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिनको क्लीनिकल परीक्षण गरिएको खुलासा भएको छ । आफूहरुले पनि…

१२ फाल्गुन २०७७, बुधबार

एक शट लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको अमेरिकामा स्वीकृतिका लागि मापदण्ड पूरा

एक शट लगाए पुग्ने कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनबाट अमेरिकामा प्रयोगका लागि मापदण्ड पूरा गरेको अमेरिकाको खाद्य तथा…

११ फाल्गुन २०७७, मंगलबार

अमेरिकामा मार्चभरमा २४० मिलियन डोज भ्याक्सिन डेलिभर हुने

अमेरिकामा मार्चभरमा २४० मिलियन डोज भ्याक्सिन डेलिभर हुने भएको छ । जुन अमेरिकाको झण्डै ४० प्रतिशत जनसंख्यालाई लगाउन…

९ फाल्गुन २०७७, आइतबार

अमेरिकामा कुल कोरोना संक्रमितको तुलनामा भ्याक्सिन पाउनेको संख्या दोब्बर नजिक

अमेरिकामा कुल कोरोना संक्रमितको संख्याको तुलनामा कोरोनाबिरुद्धको भ्याक्सिन पाउनेको संख्या दोब्बर नजिक पुगेको छ । अमेरिकामा अहिलेसम्म संक्रमण…

६ फाल्गुन २०७७, बिहिबार

भारतबाट खोप ल्याउन भुक्तानी, फागुनभरमा ४० लाख डोज भ्याक्सिन, प्राथमिकतामा ६० बर्षमाथिका

कोरोनाबिरुद्धको विरुद्धको कोभिशिल्ड खोप खरिदका लागि नेपाल सरकारले खोप उत्पादक कम्पनी सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ…

४ फाल्गुन २०७७, मंगलबार

अमेरिकामा कुल जनसंख्याको १२ प्रतिशत बढीले लगाइसके भ्याक्सिन

अमेरिकामा कुल जनसंख्याको १२ प्रतिशत भन्दा बढीले कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गरिसकेका छन् । अहिलेसम्म झण्डै ४० मिलियनले कोरोनाबिरुद्धको…

२ फाल्गुन २०७७, आइतबार

‘अमेरिका, बेलायत र युरोपमा खोप लगाउने नेपाली झण्डै ९ हजार’

पछिल्लो समय अमेरिकामा ५ हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएको एनआरएनएले जनाएको छ । गैरआवासीय नेपाली संघ,…

२९ माघ २०७७, बिहिबार

न्युयोर्क सिटीलाई अब साप्ताहिक डेढलाख बढी भ्याक्सिन, फार्मेसीमै लगाउन पाइने

न्युयोर्क सिटीले सोमबारदेखि साप्ताहिक १ लाख ६४ हजार ६ सय २५ डोज कोरोनाबिरुद्धको भ्याक्सिन पाउने भएको छ ।…