२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

भ्याक्सिन अपडेट

209 समाचार · पेज 19

२८ माघ २०७७, बुधबार

भ्याक्सिनका दुईवटै डोज लिएको २ साता भएकाहरु क्वारेन्टीनमा बस्न पर्दैन: सीडीसी

तीन मापदण्ड पूरा गरेका कोरोनाबिरुद्धका भ्याक्सिनका दुबै डोजहरु प्राप्त गरेका व्यक्ति संक्रमितसँगको संसर्गमा आएपनि क्वारेन्टीनमा बस्न अनिवार्य नभएको…

२५ माघ २०७७, आइतबार

अस्ट्रेलियामा डिजिटल भ्याक्सिन प्रमाणपत्र

अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यस…

२३ माघ २०७७, शुक्रबार

कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदै

कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ…

२२ माघ २०७७, बिहिबार

कोरोनाबिरुद्धको भ्याक्सिनको दुबै डोज लगाएका न्युयोर्क निवासी यी नेपालीहरुको अनुभव

– किशोर पन्थी अमेरिकामा डिसेम्बरको दोश्रो सातादेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने काम सुरु भएयता भ्याक्सिन प्राप्त गर्ने नेपालीहरुको संख्या…

२१ माघ २०७७, बुधबार

न्युयोर्क सिटीमा रेष्टुरेण्ट कामदार र ट्याक्सी ड्राइभरलाई भ्याक्सिन, यसरी लिनुहोस् अप्वाइन्टमेन्ट

न्युयोर्क सिटीमा रेष्टुरेण्टमा काम गर्नेहरु र ट्याक्सी ड्राइभरहरुपनि कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न योग्य भएका छन् । उनीहरुका लागि…

२० माघ २०७७, मंगलबार

न्युयोर्कमा रेष्टुरेण्ट कामदार र ट्याक्सी ड्राइभरलाई भ्याक्सिनका लागि योग्य बनाउन गर्भनरको अनुमति

गभर्नर एन्ड्रयु कुमोले रेष्टुरेण्टमा काम गर्नेहरु र ट्याक्सी ड्राइभरहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न योग्यको सुचीमा राख्न न्युयोर्कका स्थानीय…

२० माघ २०७७, मंगलबार

फेब्रुअरी ११ बाट अमेरिकामा वालग्रिन, सीभीएस, राइट एड लगायतका फार्मेसीबाटै भ्याक्सिन

फेब्रुअरी ११ बाट अमेरिकामा फार्मेसीबाटै कोरोनाबिरुद्धको भ्याक्सिन वितरण गरिने भएको छ । भ्याक्सिनमा सबै योग्यहरुको पहुँच कायम गर्नका…