२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026

रोचक

223 समाचार · पेज 4

१२ भदौ २०७९, आइतबार

उडिरहेको विमानका पाइलटले एकअर्कालाई थप्पड हान्न थालेपछि…

उडानलाई सबैभन्दा छिटो यात्राको माध्यम मानिन्छ। यही कारणले गर्दा आर्थिक रूपमा सम्पन्न मानिसहरू अन्य कुनै विकल्पभन्दा हवाई यात्रालाई…

२६ श्रावण २०७९, बिहिबार

सरकारी जागिरमा एकैपटक नाम निकाल्न सफल ४२ र २४ बर्षका आमा–छोरा

भारतको केरलास्थित मलाप्पुरममा आमा र छोरा दुवै सँगै सरकारी जागिरमा सामेल हुन लागेका छन् । दुवै जनाले लोकसेवा…

१० बैशाख २०७९, शनिबार

२ वटा लिंगसहित जन्मिएका ब्राजिलका बालकको एउटा लिंग हटाउन चिकित्सकहरु सफल

२ वटा लिंगसहित जन्मिएका ब्राजिलका बालकको एउटा लिंग हटाउन चिकित्सकहरु सफल भएका छन् । चिकित्सकहरुले दुईवटामध्ये ठूलो आकारको…

२३ पुस २०७८, शुक्रबार

अमेरिकाका पूर्व विदेशमन्त्री माइक पम्पिओले घटाए ६ महिनामा ९० पाउण्ड तौल

अमेरिकाका पूर्व विदेशमन्त्री माइक पम्पिओले ६ महिनामा आफ्नो शरीरको ९० पाउण्ड तौल घटाएका छन् । सन् २०१८ देखि…

१९ पुस २०७८, सोमबार

विश्वकै बढी उमेरकी जीवित महिला तानाका ११९ बर्षमा, लामो आयुको रहस्य राम्रो खाना र गणित

विश्वकै सबैभन्दा बढी उमेरकी जीवित महिला जापानकी केन तानाका ११९ बर्षमा प्रवेश गरेकी छिन् । उनकी पनातिनी जुन्को…

२७ कार्तिक २०७८, शनिबार

८७ बर्षकी ७ जनाकी हजुरआमाबाट मास्टर्स डिग्री, भन्छिन् ‘जीवनको लक्ष्य अन्तिमसम्म पछ्याउनुपर्छ’

८७ बर्षकी बरथा षणमुगनाथले क्यानडाको योर्क युनिभर्सिटीबाट मास्टर्स डिग्री हासिल गरेकी छिन् । ७ जनाकी हजुरआमा षणमुगनाथ उक्त…

१९ श्रावण २०७८, मंगलबार

अमेरिकाको उत्कृष्ट टपटेनमध्येको सार्वजनिक शौचालय न्युयोर्कको क्वीन्समा

अमेरिकाको उत्कृष्ट शौचालयको टपटेनमा न्युयोर्कको क्वीन्समा रहेको ट्वाइलेट परेको छ । सिन्टासले गरेको प्रतियोगितामा न्युयोर्कको जोन अफ केनेडी…

२२ असार २०७८, मंगलबार

हाइस्कुल ग्रयाजुएट भइन् अमेरिकाको फिलाडेल्फियाकी ६५ बर्षकी हजुरआमा

अमेरिकाको फिलाडेल्फिया निवासी ६५ बर्षकी हजुरआमा टवाना विलियम्स हाइस्कुल ग्रयाजुएट भएकी छिन् । आर्थिक कारणले कैयनबर्षसम्म आफ्ना पढाई…

२२ असार २०७८, मंगलबार

अझै सेवामै सकृय हुन चाहन्छन् अमेरिकाको अर्कान्सासका ९१ बर्षका प्रहरी अधिकारी

एलसी बकसट स्मीथ ९१ बर्षका भइसके । अमेरिकाको अर्कान्सासको क्यामडनमा प्रहरी अधिकारीका रुपमा खटेको उनी ५६ बर्ष भइसक्यो…