अन्तर्राष्ट्रिय उडानको केही घण्टा अगाडि एक अमेरिकी महिलाको पासपोर्ट कुकुरले च्यातिदिएपछि …
एक अमेरिकी महिलाले आफ्नो कुकुरले अन्तर्राष्ट्रिय उडानको केही घण्टा अगाडि पासपोर्ट च्यातिदिएको रमाइलो तर नाटकीय घटना इन्स्टाग्राममा साझा गरेपछि धेरैको ध्यान खिचेकी छिन्। करिना नाम गरेकी ती महिलाले करिना वल्र्डवाइड नामक इन्स्टाग्राममा पोष्ट गरेको…
