रोचक

राजामौलीको फिल्म ‘आरआरआर’ को एक सिनको सुटिङमा मात्रै ४५ करोड खर्च

दक्षिण भारतीय ब्लकबस्टर फिल्म बाहुबलीका निर्देशक एसएस राजामौलीले बाहुबलभिन्दा भव्य फिल्म बनाउँदैछन् । उनको आगामी फिल्म ‘आरआरआर’को एक सिनको सुटिङमा मात्रै ४५ करोड खर्च हुनेछ । बलिउडमा ४५ करोडमा पूरै

प्लास्टिक सर्जरीबाट रुप बिग्रिएका बलिउड अभिनेत्रीहरु

बलिउडमा प्लास्टिक सर्जरी गर्ने अभिनेत्रीको लिस्ट लामो छ । ऐश्वर्या राय बच्चन, शिल्पा शेट्टी, गौहर खान, कैटरिना कैफ, प्रीति जिन्टा लगायत अभिनेत्रीहरुले ग्ल्यामरको लागि प्लास्टिक सर्जरी गरेका छन् । तर,

अमेरिकामा ३४ बर्षीय प्रोफेसरले विद्यार्थीको बच्चा बोकेर पढाएपछि

अमेरिकाको एटलान्टामा ३४ बर्षीय प्रोफेसर नाथन अलेक्जेण्डरले विद्यार्थीको बच्चा बोकेर पढाएपछि उनको चौतर्फी प्रशंसा भएको छ । बच्चा हेर्ने मान्छे नपाएपछि वायन हायरले आफ्नी छोरीलाई कक्षामा नै लिएर गएका थिए

१४ करोडको चिट्ठा जित्ने युवकले मास्क लगाएर पुरस्कार थापे,कारण सुन्दा अचम्म लाग्छ

जमैकाका एक युवकले अमेरिकामा १० लाख पाउन्डको चिट्ठा जितेका छन् । यद्यपी, उनले चिट्ठा जितेको ५४ दिनपछि मात्र पुरस्कार थापेका छन् । उनी पुरस्कार थाप्न मास्क लगाएर पुगेका छन् ।

संसारभर लोकप्रिय काग र मयूरको आँखा खोलिदिने कथा !

जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म

बिरालाबारे १६ रोचक तथ्य

बिरालो अमेरिकामा सबैभन्दा लोकप्रिय घरेलु जनावर हो । अमेरिकामा ८८ मिलियन बिरालाहरु घरमा पालिएका छन् जबकी कुकुरको संख्या ७४ मिलियन छ । हरेक बर्ष चीनमा ४ मिलियन बिरालाहरु स्वादिष्ट भोजनका

धोका दिने श्रीमानको यौनाङ्ग काटेर चाउचाउमा पकाइन्

एक श्रीमतीले श्रीमानले धोका दिएको थाहा पाएपछि यौनाङ्ग नै काटिदिएको समाचार प्रकाशित भएको छ । मिरर डट को डट युकेका अनुसार श्रीमतीले श्रीमानको यौनाङ्ग काटेर चाउचाउमा हालेर प्यानमा पकाइन् ।

न्युयोर्क सिटीबारे ९ रोचक तथ्य

– म्यानहटनको आइल्याण्ड अमेरिकन इन्डियनहरुबाट सन् १६२६ मा किनिएको थियो, जसको मूल्य आधुनिक मुद्रामा १ हजार अमेरिकी डलर बराबर थियो । – न्यु आम्सटर्डम सिटी सन् १६६४ मा योर्कका ड्युकलाई

नीतिकथा : धनी र गरिब

एकदिन धनी बाबुले आफ्ना छोरालाई गाउँको भ्रमणमा लगेछन् । किनभने धनी बाबुले गाउँमा मान्छेहरु कतिसम्म गरिब हुनसक्छन् भन्ने देखाउन चाहेका थिए । त्यसैले उनीहरुले गाउँको गरिव परिवारको फार्ममा समय विताए

ल्वाङ खाँदाको अचुक फाइदा

ल्वाङ बोटमा बासनादार फूल हुन्छ । जसदलाई सुकाएरु मसला बनाइन्छ । जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व हुन्छ । त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्छ । ल्वाङ नियमित सेवन गर्दा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com