खबर

दशैं नजिकिएसँगै काठमाडौंको असनमा उपभोक्ताको घुँइचो

दशैं नजिकिएसँगै संघीय राजधानी काठमाडौं व्यस्त देखिएको छ । दशैंका लागि हुने किनमेलको घुँइचो थेगिनसक्नु देखिएको छ । विशेषतः असन, न्यूरोडमा भिडभाडसँग जाम बढेको छ । असनको भित्री बजार मात्रै

‘प्रकाश दाहाल’ को स्मृतिमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको स्मृतिमा दोलखामा सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी मंसिरमा हुने भएको

मलेसियामा जानेहरूको लागी खुशीको खबर अब नेपाली कामदारको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नेगरी मलेसियासँग श्रम सम्झौता हुँदै

विगत छ महिनादेखि अवरुद्ध हुँदै आएको मलेसियामा नेपाली कामदार आपुर्ती प्रक्रिया आगामी कात्तिक १२ गतेदेखि पुनः सुचारु हुने भएको छ । नेपाल सरकार र मलेसिया सरकारबीच आगामी कात्तिकमा श्रम सम्झौता

खुशिको खबर: टीकाको दिन सेनाको निःशुल्क यात्रुबस, शेयर गरेर सबैलाई जानकारी गराउनुहोला ( यस्तो छ रुट )

दसैँका कारण राजधानी उपत्यकामा न्यून सार्वजनिक सवारी चल्ने भएपछि नेपाली सेनाले टीकाको दिन निःशुल्का यात्रु बस चलाउने भएको छ ।सैनिक जनसम्पर्क निर्देशनालयले कात्तिक २ गते टीकाका दिन सैनिक तथा गैह्र

पश्चिमी सीमा नाकामा ठगिने क्रम फेरी सुरु

रोशन भट्ट सीमा नाकामा ठगिने क्रम रोकिएको दावी गरिएका बेला दशैँ मनाउनको लागि भारतबाट घर फर्किने सुदूरपश्चिमवासीहरु ठगिने क्रम सुरु भएको छ। दशैँका लागि घर फर्किने क्रम दिन प्रतिदिन बढ्दै

नेपालकै सर्तमा श्रमिक आपूर्ति गर्न मलेसिया सहमत, कात्तिक १२ गते ‘जिटुजी’ श्रम सम्झौता हुने

मलेसिया सरकारले नेपाली श्रमिक आपूर्तिका लागि पठाएको समझदारी–पत्र (एमओयू) मा दुवै देशका सरकारी अधिकारीबीच कात्तिक १२ गते हस्ताक्षर हुने भएको छ । हस्ताक्षरका लागि मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरन नेपाल

नेपालले आफ्नै रेलसेवा सञ्चालन गर्ने

सरकारले आफ्नै रेल सञ्चालनको तयारी गरेको छ । यसका लागि आवश्यक भौतिक पूर्वाधार तयारीसँगै कानुनी तथा संरचनागत तयारी गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार बसेको

किम जोङ उनसँग अनुहार मिलेपछि रातारात प्रसिद्ध, दैनिक कमाइ १५ लाख

उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोङ उन सन् २०१८ मा हेडलाइनमा छाए । आणविक युद्धको धम्की दिने र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग शाब्दिक लडाईंमा समेत चर्चा पाएक उन शान्ति सम्झौता गरेर

गोरेका भाइसहित बेनु श्रेष्ठ दुबइमा पक्राउ

३८ क्वीन्टल सुन तस्करीकाण्डका दुई अभियुक्त दुबईमा पक्राउ परेका छन् । सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्तमध्ये एक बेनु श्रेष्ठ दुबईमा पक्राउ परेका छन् । उनलाई प्रहरीले

दशैँ मनाउने क्रममा आइतबार साँझसम्म २३ लाखले काठमाडौं छाडे

दशैँ मनाउने क्रममा आइतबार साँझसम्म २३ लाखले काठमाडौं छाडेका छन् । उनीहरु दशैँ मनाउन घर गएका छन् । यद्यपि काठमाडौंमा आइतबार साँझसम्म भीड घटेको छैन । गौरखापत्र दैनिकमा समाचार छ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com