खबर

अष्ट्रेलियामा दशैंको टिकाको उत्तम साईत,कुन शहरमा कहिले ?

हिन्दू समाज अष्ट्रेलियाले दशैंको टिकाको उत्तम साईत सार्वजनिक गरेको छ । समाजका अनुसार अनुसार विजया दशमीको टीकाको साईत सिड्नीमा १९ अक्टोबरका दिन दिउँसो २ बजेर ४९ मिनेटदेखि तीन बजेर ४०

मलेसियाको जेलभित्र सयौ नेपाली भन्छन् : ‘मर्ने डर हैन, एउटा टिकटको अभावमा अर्काको देशमा ज्यान जाला भन्ने चिन्ता भयो

यो पेनाङ्गको जोरु क्याम्प हो । क्याम्प अर्थात् एकखालको जेल । यस्ता क्याम्प यो देशमा सयौंको संख्यामा छन् । दण्ड, जरिमाना, कैद भुक्तान गरिसकेपछि आरोपीलाई यहाँ ल्याईन्छ । यहाँको केही

चितवनको कुरिनटारमा दुर्घटना : ३ जनाको मृत्यु, ४ गम्भीर घाइते

पूथ्वीराजमार्ग अन्र्तगत चितवनको कुरिनटारमा भएको सवारि दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ट्याङर र मारुती भ्यान ठोक्किदा ३ जनाको मृत्यु र ४ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

बालिकाको बलात्कार पछि हत्या गर्नेलाई झुण्ड्याएर मृत्युदण्ड

  पाकिस्तानमा छ वर्षिया बालिका जैनाब अन्सारीको बलात्कार पछि हत्या गरेको अभियोगमा दोषी पाइएका इमरान अलीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । लाहोरको कोट लाख्पात कारागारमा २१ वर्षिय इमरान अलीलाई मृत्युदण्ड

गए राति सडक किनारमा राखिरहेको ट्रकमा मोटरसाइकल ठोक्किँदा रोशन र अनिशको मृत्यु

विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं

पोर्तुगलमा एक नेपालीलाई १६ वर्षको जेल सजाय तोकियो

पोर्तुगलमा एक नेपालीलाई १६ वर्षको जेल सजाय तोकिएको छ । मङ्गलबार क्याम्पु जुस्टिका ओरियन्टले यस्तो फैसला सुनाएको हो । पर्वत मल्लाजका हरिबहादुर जिसीको हत्यामा संलग्न धादिङका अर्जुन सापकोटाविरुद्ध यस्तो फैसला

दशैको आठौं दिन आज महाअष्टमी :शक्तिपीठहरुमा बलीसहित पूजा गरिदैँ

बडादशैको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । यस

दशैँमा सशस्त्रको निःशुल्क बस सेवा सञ्चालन

नेपालीको महान चाड बडादशैँको अवसरमा सशस्त्र प्रहरी बल तालीम केन्द्र लामापाटनले मङ्गलबारदेखि पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । दशैँको अवसरमा बजारमा सार्वजनिक यातायातका साधान न्यून भएका कारण सर्वसाधारणलाई

उपत्यकाबाट २५ लाख यात्रु बाहिरिए,सुनसान बन्दै काठमाडौंका सडक

काठमाडौं उपत्यकाबाट दशैं मनाउन २५ लाखभन्दा बढी यात्रु बाहिरिएका छन् । विगत ६ दिनको अवधिमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या २५ लाख भन्दा बढी भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

पोखराबाट जापान आउन ६३ जनाको लाइन, तर इन्स्टिच्युट नै नक्कली !

जापान लगिदिने भन्दै  अन्तरवार्ता लिईरहेका दुई जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको छ । ठगी गर्न लागेको सूचना पाएपछि कास्की प्रहरीको टोलिले उनीहरुलाई पक्राउ गरेको हो । दर्ता नै नभएको ‘एभेन्चर ह्युमन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com