२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

चितवनको कुरिनटारमा दुर्घटना : ३ जनाको मृत्यु, ४ गम्भीर घाइते

पूथ्वीराजमार्ग अन्र्तगत चितवनको कुरिनटारमा भएको सवारि दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ट्याङर र मारुती भ्यान ठोक्किदा ३ जनाको मृत्यु र ४ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

बा १ घा ५६५ नं को दुघ बोकेको ट्यांकर र ग १७५१ नं को मारुती भ्यान एक आपसमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ। घटनाको विस्तृत विवरण आउँन बाँकि छ

चितवन । पूथ्वीराजमार्ग अन्र्तगत चितवनको कुरिनटारमा भएको सवारि दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ट्याङर र मारुती भ्यान ठोक्किदा ३ जनाको मृत्यु र ४ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

बा १ घा ५६५ नं को दुघ बोकेको ट्यांकर र ग १७५१ नं को मारुती भ्यान एक आपसमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ। घटनाको विस्तृत विवरण आउँन बाँकि छ l

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।