न्यूयोर्कको कारागार सुरक्षाकर्मीले कैदीको हत्या लुकाउन रगत सफा गरेको स्वीकार गरेका छन । कैदीको कुटपिटबाट भएको मृत्यु पछिको रगत सफा गरेर प्रमाण नष्ट गर्ने प्रयास गरेको कुरा अदालतमा स्वीकार गरेका
अमेरिका भित्र आक्रमण योजना बनाएको आरोपमा पूर्व अमेरिकी सैनिकलाई पक्राउ गरिएको छ । मिशिगन आर्मी नेशनल गार्डका पूर्व सदस्यलाई अमेरिकाको मिशिगनस्थित सैनिक आधार शिविर मा सामूहिक गोलीकाण्ड गराउने योजना बनाएको
कतारले बोइङ विमान किन्न अमेरिका संग ९६ बिलियन डलरको सम्झौता गरेको छ । कतारले अमेरिकी विमान निर्माता कम्पनी बोइङ बाट कतार एयरवेजका लागि विमान खरिद गर्न बुधवार ठुलो सम्झौता गरेको
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्धसम्बन्धी शान्ति वार्तामा सहभागि हुन टर्की नजाने भएका छन । पुटिन युक्रेन युद्ध अन्त्यका लागि टर्कीमा हुने शान्ति वार्तामा सहभागी नहुने क्रेमलिनले बताएको छ ।
अमेरिकाको विस्कन्सिन राज्यकी न्यायाधीशलाई आप्रवासन अधिकारीहरूबाट मेक्सिकन नागरिकलाई उम्काउन सहयोग गरेको आरोपमा मुद्धा चलाइएको छ । आप्रवासन अधिकारीहरूलाई धोका दिई एक मेक्सिकन नागरिकलाई पछाडिको ढोकाबाट भाग्न सहयोग गरेको आरोपमा उनलाई
बेलायतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक बेलायत भ्रमणको निम्तो दिएपछि क्यानडाले असन्तोष व्यक्त गरेको छ । क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नीले राष्ट्रपति ट्रम्पलाई दोस्रो पटक बेलायत भ्रमणको निम्तो दिने
अमेरिकी रक्षामन्त्रालय पेन्टागन र वाशिङ्टन डीसीका स्थानीय हवाई यातायात नियन्त्रकहरूबीचको आपतकालीन हटलाइन सन् २०२२ देखि नै निस्क्रिय रहेको खुलासा भएको छ । यो तथ्यलाई फेडरल एभिएसन प्रशासन का अधिकारीले बुधबारको
उत्तरी गाजामा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जना प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली हवाई आक्रमणको श्रृंखलामा कम्तीमा ५० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको स्थानीय अस्पतालले दिएका छन ।
अमेरिकाको हार्वर्ड विश्वविद्यालयले संघीय सरकारको अत्यधिक हस्तक्षेपले विश्वविद्यालयका प्रमुख उदेश्यहरुमा बाधा पुराएको बताएको छ । विश्वविद्यालयका अन्तरिम अध्यक्ष एलन गार्बरले शिक्षामन्त्री लिण्डा म्याकमाहोनलाई पत्र लेख्दै असंवैधानिक हस्तक्षेप बन्द गर्न आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लागु गरिएका प्रतिबन्धहरू हटाउने निर्णय गरेका छन्। उनले यो कदम “सिरियालाई महान बन्ने मौका दिने” भन्दै असद शासन पतनपछि बनेको नयाँ सरकारले देशलाई पुनः निर्माण
KHASOKHAS