खबर

कञ्चनपुरको गुलरियामा सडक दुर्घटना, दुई जनाको घटनास्थल मै ज्यान गयो

कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग अन्तर्गतको गुलरियामा राजधानी काठमाडौबाट महेन्द्रनगर तर्फ आउदै गरेकोे यात्रु बहाक बस र मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकलमा सवार दुर्इ जनाको घटना स्थल मै मृत्यु भएको कञ्चनपुर खबर छ

दिल्लीमा यस्तो अवस्थामा भेटिए नेपाली चेली

तस्करले खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागेका आठ नेपाली महिलाको नयाँदिल्लीबाट उद्धार गरिएको छ ।उनीहरूलाई पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको छ । पाँच जनालाई

अपहरणपछि पाच वर्षिय बालकको हत्या

चार दिन देखी हराएका पाच वर्षका बालकको अपहरणपछि हत्या भएको छ । गएको बुधबार अपहरणमा परेका सिम्रौनगढ नगरपालिका ३ नयका टोलका धनेश्वर राय यादवको पाच वर्षका छोरी दीपकको शव भेटिएको

भारतमा आएको चक्रवातमा परी २१ को मृत्यु

भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका हुन्। उडिसा

डेढ सय मेट्रिक टन चिनी भन्सारमै

नेपाली व्यवसायीले दशैँ र तिहारलाई लक्षित गरी भारतबाट आयात गर्न खोजेको करिब डेढ सय मेट्रिक टन चिनी नेपालगञ्ज भन्सारमै रोकिएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि चिनी तीन

अष्टमीसम्म काठमाडौं सुनसान हुने

नेपालीहरूको महान् चाड विजयादशमी मनाउन आआफ्नो घर जाने यात्रुको संख्या दैनिक रूपमा वृद्धि भइरहेको छ । बजारमा किनमेलका लागि भीडभाड बढेको छ भने काठमाडौं उपत्यका छोड्ने यात्रुको संख्या पनि हरेक

११०० कर्मचारीले तलब पाएनन्

संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । उनीहरूले साउनदेखिको तलब नपाएका हुन् । संघीय सरकारले समयमै कार्यालय हस्तान्तरण गरेर कर्मचारी नखटाउँदा तलब र

एकै दिन ४६ अर्ब कारोबार

दशैँ शुरु भएसँगै बैंकहरूमा चेक सटही र रकम लेनदेन बढेको छ । नेपाल क्लियरिङ हाउसले यस्तो कारोबार एकै दिन ४६ करोडभन्दा बढी गरेको छ । बिहीबार मात्रै क्लियरिङ हाउसमा ४६

निर्मला प्रकरण : अतिरिक्त प्रहरी प्रमुख बस्नेत कञ्चनपुर पुगेको दोस्रो दिन मै गरे यस्तो चमत्कार

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ

दुई लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर कैलाली नम्बर ५३ गुल्मले करिब दुई लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले पुर्नवास नगरपालीका १०

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com