चार दिन देखी हराएका पाच वर्षका बालकको अपहरणपछि हत्या भएको छ । गएको बुधबार अपहरणमा परेका सिम्रौनगढ नगरपालिका ३ नयका टोलका धनेश्वर राय यादवको पाच वर्षका छोरी दीपकको शव भेटिएको हो ।
बालकको शव गएराती गाउँ नजिकैको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । बालक अपहरणको आरोपमा स्थानीय १७ वर्षका हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयार गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।