कञ्चनपुरको गुलरियामा सडक दुर्घटना, दुई जनाको घटनास्थल मै ज्यान गयो
प्रकाशित मिति : आश्विन २८, २०७५ आईतबार
कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग अन्तर्गतको गुलरियामा राजधानी काठमाडौबाट महेन्द्रनगर तर्फ आउदै गरेकोे यात्रु बहाक बस र मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकलमा सवार दुर्इ जनाको घटना स्थल मै मृत्यु भएको कञ्चनपुर खबर छ
पुर्वपश्चिम राजमार्ग अन्तर्गतको गुलरियामा राजधानी काठमाडौबाट महेन्द्रनगर तर्फ आउदै गरेकोे यात्रु बहाक बस र मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकलमा सवार दुर्इ जनाको घटना स्थल मै मृत्यु भएको छ






