खबर

‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादको विरुद्धमा’

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रको सहमतिमा चाँडो शिखर सम्मेलनका लागि नेपालले भूमिका निर्वाह गरिरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबारआयोजना गरेको अन्तरक्रियामा मन्त्री

बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती

नेपाली बजारमा प्रयोग हुँदै आएका कतिपय औषधि गुणस्तरहीन रहेको पाइएको छ । औषधि व्यवस्था विभागले समय समयमा गर्ने अनुगमनका क्रममा सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरिएका विभिन्न कम्पनीका औषधि गुणस्तरहीन पाइएको हो

केसीको स्वास्थ्य जटिल बन्दै

आमरण अनसनको आठौं दिन डा.गोविन्द केसीको स्वास्थ्य बिग्रि‌दै गएपछि उनीसँगैको कोठामा सोमबार भेन्टिलेटर र डिसि सक मेसिन तम्तयार अवस्थामा राखिएको छ । एकदिन अघि केसीको मुटूको चाल कम हुने समस्या देखिएपछि

काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि भएको तथ्य

काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि भएको तथ्य फेला परेको छ । भूकम्पले भत्काएको काष्ठमण्डपको काठ व्यवस्थित गर्ने क्रममा हनुमानढोका दरबार हेरचाह अड्डामा राखिएको थाममा सो मिति उल्लेख भएको ताम्रपत्र भेटिएको छ

दल दर्ताको लागि यस्ता छन् नयाँ प्रावधान

अब राजनीतिक दल दर्ताका लागि पाँच सय मतदाताको प्रतिबद्धतापत्र भए पुग्ने भएको छ । सरकारले राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्ने विधेयक संसद्मा दर्ता गर्दै उक्त व्यवस्था प्रस्ताव गरेको

शिविरमा झन् जोखिममा महिला

‘बाढीबाट विस्थापित भई शिविर तथा अन्यत्र बस्दा महिला झन् बढी जोखिममा पर्ने भएकाले उनीहरूको आधारभूत संरक्षणका लागि प्रयास हुनुपर्छ ।’ कुमार लुइटेल विराटनगर । बाढीले घर बगाएपछि मोरङ डायनियाकी आसमा

बिपी राजमार्गमा साना साधनलाई मात्र अनुमति

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी (बनेपा–बर्दिबास) राजमार्गमा १८ सिटभन्दा कम क्षमताका साना सवारीसाधन मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत साउनमा गठन गरेको सात सदस्यीय प्राविधिक अध्ययन समितिको

सेनाको डुंगामा नियमविपरितको काम

नेपाली सेनाले विपद् व्यवस्थापनमा प्रयोग हुने डुंगा खरिद गर्दा नियमविपरीत बदमासी गरिएको पाइएको छ। नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयले विपत बेला प्रयोग गर्नका लागि संभाररथी विभाग स्वदेश प्राप्तीले खरिद गरेको डुंगामा

यसपाली दसैं को मौसम कस्तो हुन्छ ?

दसैं हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाट पौड्यालले लेखे, ‘हट्यो सारा हिलो

थानकोट–नागढुङ्गा सुरुङमार्ग पाँच वर्षमा बन्ने

राजधानी भित्रिने मुख्य नाका थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण अबको पाँच वर्षभित्र सम्पन्न हुने बताइएको छ । सडक विभाग, वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने गरी निर्माण गर्न लागिएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com