खबर

उदयपुरको बेल्टार बजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार

उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी

आइएसद्वारा पहिलोपटक ‘ड्रोन हमला’

इस्लामिक स्टेट समूहका लडाकुले उत्तरी इराकमा विस्फोटक पदार्थ बोकेको ड्रोन अर्थात चालकरहित विमानको प्रयोग गरेर खतरनाक आक्रमण गरेको प्रकाशमा आएको छ। आफ्ना दुईजना सैनिक मारिएको र दुईजना फ्रान्सेली सैनिक घाइते भएको

अपरिपक्व सत्य निरूपण तथा मेलमिलाप कार्यक्रम

इन्दु नेपाल  गृह युद्ध समाप्त भएको एक दशक बितिसकेको छ, तर नेपालको सत्य निरूपण तथा मेलमिलाप कार्यक्रम राजनीतिक इच्छाशक्तिको कमिले प्रभावकारी तवरले कार्यान्वयन हुन सकेको छैन जुन २००५ मा १५०

दशैंको अवशरमा रक्तदान, निर्धन उत्थान बैंक रामकोट शाखाको प्रायोजन

निर्धन उत्थान बैंक रामकोट शाखा काठमाडौंको प्रायोजनमा दशैंको अवशरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रामकोट गाविस भवन अगाडि आयोजित रक्तदान कार्यक्रम रामकोट महादेवस्थान टोल सुधार समिति र रेडक्रस सोसाइटी

हङकङमा नयाँ शक्ति

नयाँ शक्ति पार्टी, नेपालको ‘अन्तराष्ट्रिय नेपाली समाज हङकङ समिति’ गठन भएको छ । प्रेम लामाको संयोजकत्वमा  गठन भएको अन्तराष्ट्रिय नेपाली समाज हङकङको कार्यसमितिमा २१ जना सदस्य रहेका छन् । कार्यसमिति

राष्ट्रपति र पूर्वराजाको दसैं शुभकामनाको फरक मर्म

विजयादशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई संस्थागत गर्दै सम्मुन्नत नेपाल निर्माणमा सबै लाग्नुपर्ने बताएकी छन्। उता पूर्वराजा ज्ञानेन्द्रले भने विगत १० वर्षमा मुलुकका भोगाइको समीक्षा गर्न सबै नेपालीलाई आह्वान गरेका

शीर्ष नेताले कसरी मनाउँदै छन् दसैँ ?

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ असोज बिहान शुभसाइतमा ८ः४५ मा टीका ग्रहण गर्ने भएकी छिन् । उनकी आमा छोराका साथ अमेरिकामा रहेकाले यस वर्ष उनको हातबाट राष्ट्रपतिले टीका ग्रहण नगर्ने प्रेस

मुमारामलाई कारबाही गरिएको हो : नयाँ शक्ति

नयाँ शक्ति पार्टीका राजनीतिक संवाद समिति संयोजक मुमाराम खनालले दल परित्याग गरेको घोषणा गरेका छन्। शुक्रबार वक्तव्य निकाल्दै खनालले पार्टी नेतृत्वको निर्णय शैली र संगठन सञ्चालनमा अपादर्शिता देखिएको, व्यक्ति केन्द्रित

दसैँको मुखमा आफन्त छोड्नु पर्दाको पीडा

‘नजिकिएको दसैँ नमनाइकन विदेशिन कसलाई मन लाग्छ र ! बाध्य भएर हिँडेको’ यो भनिरहँदा नवलपरासीका नवराज पाण्डेको आँखा रसाइरहेका थिए र अनुहार निकै मलिन देखिन्थ्यो । रोजगारीका लागि कतार जान लागेका

अब नेपालको आफ्नै स्याटेलाइट

सरकारले नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्नका लागि बोलपत्र आह्वान गरेको छ । लामो समयदेखि नेपालले आफ्नै स्याटेलाइट राख्ने चर्चा गरिएपनि पहिलोपटक सरकारले बोलपत्रमार्फत विश्वभरका इच्छुक कम्पनीलाई आशयपत्र पेस गर्न आह्वान

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com