खबर

लोकमानको घरमा सूचना टाँस्न गएका तामेल्दारै ‘बेपत्ता’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टाँस्ने सर्वोच्च अदालतको प्रयास दोस्रो दिन पनि असफल भएको छ । सर्वोच्चबाट खटिएका तामेल्दार शम्भु खत्री बिहीबार दिनभर कार्यालयबाट सम्पर्कविहीन

अन्तरजातीय विवाह गर्दा बलात्कार र अपहरण मुद्धा

तीन साताअघि भएको अन्तरजातीय विवाहका जोडीविरुद्ध अभिभावकहरू लागेपछि तनाव सुरु भएको छ । कुश्मीसेरास्थित शान्ति उच्चमाध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत बबिन परियार र हेमन्ती थापाले गत २८ भदौमा प्रेम

वर्ष दिनपछि मात्रै राष्ट्रिय परिचयपत्र

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरण सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लागिएको राष्ट्रिय परिचयपत्र प्रणाली अबको एक वर्षभित्र सञ्चालनमा आउने  छ राष्ट्रिय परिचयपत्र

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भारतको गोवामा भेटवार्ता गर्ने तय भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड २९ असोजमा गोवा जाँदैछन् । त्यही दिन चिनियाँ राष्ट्रपतिसँग

कार्की निवासमा सूचना नटासी फर्कियो सर्वोच्च टोली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी बुधबार रित्तो हात फर्किए । काठमाडौं महानगरपालिका १० नं वडासचिव सरिता राई कार्यालयमा नभेटिएपछि ती कर्मचारी

मन्दिरमा पूजा गर्न वार्षिक एक करोड बजेट

देशभरका मठमन्दिरमा पूजा गर्न सरकारले वार्षिक एक करोड रुपैयाँ खर्च गर्ने गरेको छ । सरकारले चालू आर्थिक वर्षमा मन्दिर र शक्तिपीठमा पूजा गर्न एक करोड १६ लाख ५२ हजार चार

पुनर्निर्माणमा सांसद परिचालित हुने

पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्मा भूकम्प प्रभावित जिल्लाका सांसदहरुलाई पनि परिचालित गरिने भएको छ। मंगलबार बसेको परिषद्को बैठकले प्रभावित जिल्लाका सांसदमध्ये समावेशी सिद्धान्तका आधारमा १४ सांसद्लाई सदस्य मनोनीत गर्ने जिम्मेवारी प्राधिकरणका अध्यक्षसमेत

‘राष्ट्रिय महत्त्वका आयोजना कम्पनी मोडलमा’

ऊर्जामन्त्री जनार्दन शर्माले कम्पनीमार्फत निर्माण भएका जलविद्युत् आयोजना सस्तो र छिटो निर्माण हुने गरेकाले आउँदा दिनमा राष्ट्रिय महìव बोेकेका जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा निर्माण गरिने बताएका छन् । नेपालको जलविद्युत्

पैसा छ, घर बनाउने जमिन छैन

फटकशिला गाविसका विदुर घोरासैनीको भूकम्पमा घर ध्वस्त भयो । नयाँ घर निर्माणका लागि सरकारले अनुदान प्रदान गर्दै छ । तर, उनी अनुदान पाउनबाट वञ्चित भएका छन् । ‘मेरो घर भत्कियो,

तत्काल संविधान संशोधन आवश्यक : डा भट्टराई

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित ‘संविधानको एक वर्षः कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयको अन्तक्र्रियामा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com