खबर

एनआरएन क्यानडाको ९ औ साधारणसभा अगस्त ६ मा मोन्टरियलमा

एनआरएन क्यानडाको नवौं बार्षिक साधारणसभा अगस्त ६ तारिख शनिबार क्यानडाको क्युबेक प्रान्तको मोन्टरियलमा हुने भएको छ । साधारणसभामा सहभागिताका लागि क्यानडा निवासी सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधीहरु, एनआरएनका सदस्यहरु लगायhत

एनआरएन अमेरिकाका सचिवको आरोपप्रति क्षेत्रीय संयोजक सोनाम लामाको प्रतिवाद

एनआरएन अमेरिकाका सचिव शंकर खड्काले एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामालाई लगाएको आरोपको लामाले खण्डन गरेका छन् । खड्काले सोनाम लामाप्रति लक्ष्यित गर्दै आफूलाई धम्की दिएको उल्लेख गरेका

‘समाजका कुलंगार गुण्डाहरु के को डन?’–सर्बेन्द्र खनाल

– भूपेन्द्र थापा  एकपछि अर्को अपराध अनुसन्धानको सफलतापछि चर्चामा रहेका नेपाल पुलिसका सेलिब्रेटी एसएसपी सर्वेन्द्र खनाल करिव डेढ साताको अमेरिका भ्रमण सकेर नेपाल फर्केका छन । अमेरिकी नेपालीयुवाहरुको एक संस्थाको

अमेरिकामा हुने एनआरएनको क्षेत्रीय सम्मेलनमा नेपालबाट २१ जनालाई निमन्त्रणा

अमेरिकाको न्युजर्सीमा अगस्त २७ र २८ मा हुने एनआरएन नवौं क्षेत्रीय सम्मेलनमा नेपालबाट मन्त्री, कलाकार, विभिन्न प्रतिभा र पत्रकार लगायत २१ जनालाई मात्र निमन्त्रणा गरिएको आयोजकले जनाएका छन् । निमन्त्रणा

हिलारीले रचिन् इतिहास, अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा औपचारिक मनोनयन

  डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले हिलारी क्लिन्टनलाई आफ्नो पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको चुनावका लागि उम्मेदवार घोषणा गरेको छ । अमेरिकी इतिहासमा मुख्य राजनीतिक दलका तर्फबाट राष्ट्रपति चुनावका लागि महिला उम्मेदवार

मानवतस्करीबिरुद्ध नयाँ शक्तिको प्रवास परिषद्

मानब बेचबिखन र हुण्डीकारोबारलाई रोक्नको लागि नयाँ शाक्ति पार्टी नेपाल प्रवास प्रादेशिक परिषदले अभियान संचालन गर्ने भएको छ । मानब तस्करी तथा अबैधानिक रुपमा हुण्डी मार्फत कारोबार गरी श्रमिक ठग्ने

टीपीएसमा तगारो : यसकारण नेपालीका आवेदन स्वीकृतिमा ढिलाई

 किशोर पन्थी / न्युयोर्क नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) का लागि आवेदन दिने अन्तिम म्याद सन् २०१५

अपरेशन जनसम्पर्क समिति: भूकम्पपीडितका नाममा अमेरिकामा संकलित रकममा भ्रष्टाचार !

  किशोर पन्थी / न्युयोर्क भूकम्पका नाममा उठाएको रकमबारे अहिले प्रश्नहरु उठाउन थालिएको छ । भूकम्पपीडितका नाममा उठाएको रकममा ब्यापक भ्रष्टाचार भइरहेका दावीहरु सत्य बन्दै गइरहेका छन् । छानविनको माग

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com