खबर

हक अधिकार, पहिचान र न्यायको निम्ती संर्घष गर्नेको माग सम्बोधन गर्नु पर्छ नयाँ सरकारले

– मुन्ना सामसुल हक सम्पूर्ण मधेशी, थारु, जनजाती, मुस्लिम, महिला , दलित उत्पीडित वर्ग आदिका हक अधिकारहरु पुरा गर्ने दस्तावेज हुनु पर्दछ संविधान । पुरानो न्याय प्रणाली, शासन प्रणाली फेर्ने

ओली सरकारका राम्रा कामलाई निरन्तरता दिदै संविधान कार्यान्वयनतिर लाग्नुपर्छ नयाँ सरकार

              – बीके नेवा नेपाललाई समृद्ध बनाउने अभियानको थालनी गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चक्रव्युहमा पारी हट्न वाध्य पारियो । बालबालिकादेखि बृद्धबृद्धा, महिला पुरुष

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डको बायोडाटा

                  सदनमा भएको मतदानमा ३६३ मत ल्याई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालका प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । विपक्षमा २ सय

भो चाहिएन यस्तो राष्ट्रियता

– मुन्ना सामसुल हक के मधेशीले आफुलाई राष्ट्रभक्त प्रमाणित गर्न भारतीयसँग लडेर सीमामा रगत नै बगाउनु पर्ने ?  मलाई नेपाली नागरिकता दे भन्दा राष्ट्रप्रेमी नठहरीने ? देशको संविधानमा पूर्ण अधिकार

युरोपका ९ देशमा ‘भाग्यले बाँचेकाहरु’

 नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ युरोपको ९ वटा देशका चलचित्र महोत्सवमा छनौट भएको छ । युरोपियन मुलुक

‘म अनुहारले नेपाली जस्तो नदेखिएपनि भित्रबाट नेपाली हुँ’

  नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट ए डेलिसीले आफू अनुहारले नेपालीजस्तो नदेखिएपनि भित्रबाट भने नेपाली नै रहेको बताएका छन् । डेलिसी सन् २०१० देखि सन् २०१२ मा नेपालका लागि

राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव

-विजय थापा बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौं नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् ।सनफ्रानसिस्को बे–एरिया क्षेत्रका लागि पूर्व पर्यटज राजदूत र मदर ल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले हमालको

‘प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कटिबद्ध छु’ -अमेरिकाका पर्यटन दुतमा नियुक्त दवाडी

– विजय थापा अमेरिकाका  पर्यटन दुतमा नियुक्त दवाडीले आफूलाई नेपाल पर्यटन बोर्डले नियुक्ती गरेकोमा सरकार र वोर्डलाई धन्यवाद दिदै प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कटिबद्ध रहेको बताएका छन्। पर्यटन दूतमा

आधा दर्जन विशेषतासहित खसोखासको ‘ब्राण्ड न्यू’ अनलाइन पोर्टल

खसोखास साप्ताहिकले आधादर्जन नयाँ विशेषतासहित आफ्नो अनलाइन पोर्टल नयाँ स्वरुपमा ल्याएको छ । सन् २०१२ को जनवरीदेखि न्युयोर्कबाट प्रकाशित हुँदै आइरहेको खसोखास साप्ताहिकको अनलाइन पोर्टल सुरुदेखि नै संचालनमा रहेपनि अहिले

राष्ट्रवाद भनेको राष्ट्रवाद हो, जोक होइन

काठमाडौंको बशन्तपुरमा अनुहारमा नेपालको राष्ट्रीय झण्डाको तस्विर पोतेकी एक बालिका । फोटो : डिप्रिभ्यु डटकम – भूपेन्द्र थापा यतिवेला घरदेश नेपालमा राजनीतिक रडाको छ । जर्वजस्त राजिनामा गर्न बाध्य पारिएपछि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com