खबर

दशैं नेपालीको, चहलपहल भारतमा

दशैं नेपालीको महान चाड हो । तर यसको रौनक र चहलपहल भने सीमापारि भारततिर बढी हुन थालेको छ । उपभोक्तहरु बडादशैंको किनमेलका लागि विराटनगवरभन्दा सँगै जोडिएको सीमावर्ती भारतीय बजार जोगबनीमा पूर्वी

दसैँमा उपहार दिँदै हुनुहुन्छ ? पक्राउ पर्नुहोला !

दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होसियार, खोरमा थुनिनु पर्ला । विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी कार्यालय

हिमानीको हात समातेर पारस छमछमी नाचेपछि…

पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा

के फरक छ गीता र मार्क्सको साम्यवादमा ?

मानिस सिर्जनशील प्राणी हो । त्यसो त, सिर्जना सजीव मात्रको धर्म हो । बोटबिरुवाहरू पनि सिर्जनशील हुन्छन् । कीटपतङ्ग, जीवजन्तु र पशुपक्षी सबैलाई सिर्जनाको धर्म निर्वाह गर्ने विशेष शक्ति दिएर

अब फेसबुक र ट्वीटरमा नकारात्मक कमेन्ट गर्नेलाई कारवाही

अब फेसबुक र ट्वीटरमा नकारात्मक कमेन्ट गर्नेहरुलाई नेपाल प्रहरीले कारवाही गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले वक्तब्य जारी गरी फेसबुक ट्वीटर

पूर्व गृहमन्त्री घिमिरे परिवार सरकारसँग रुष्ट

आइतबार दिउँसो त्रिशूली नदीमा जिप दुर्घटनामा परेर हराइरहेका पूर्वगृह मन्त्री माधव घिमिरेको परिवारले शुक्रबार साँझ कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । घिमिरे दाजुभाइको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्दा

‘छठपछि दाहाललाई दिएको समर्थन फिर्ता’

संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने जनाएको छ। दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई छठसम्म पर्खने बताएको छ

मेलम्चीको पानी : पाइपलाइन विस्तार गर्न अझै एक वर्ष

मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घरघरमा वितरण गर्ने पाइप लाइन बनाउने काम अबका एक वर्षमा मात्रै पूरा हुने भएको छ । पाइप लाइन निर्माणको काम २०७४ असोज महिनाभित्रै सक्ने योजना रहेको

भूकम्पपछिको अवसर : तालिम लिएपछि आम्दानी दोब्बर

समयमै सरकारी अनुदान नपाउँदा भूकम्पपीडित परिवारको दैनिकी अन्योलमा छ । नजिकिँदै गरेको चाडबाडले पनि उनीहरूलाई थप चिन्ता गराएको छ । न काम, न माम भनेजस्तै अवस्था भएको छ । तर

सरकारविरुद्ध आयोगकै सदस्य पुगे अदालत

जिल्ला विकास समितिको इलाकालाई आधार मानेर स्थानीय तह बनाउने गरी सरकारले परिमार्जन गरेको स्थानीय तह पुनःसंरचना आयोगको टीओआरविरुद्ध आयोगका सदस्य नै अदालत पुगेका छन् । सरकारले संविधानविपरीत आयोगको क्षेत्राधिकार हनन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com